धेरैजसो घरमा राखिने यस्ता चीजकै कारण तपाई हुन सक्नुहुन्छ कंगाल, केके नराख्ने? जानौ!

हाम्रो जीवनमा ग्रहको ठूलो महत्व हुन्छ। ग्रहको चालले कुनै व्यक्तिको जीवनमा ठूलो असर गर्छ। यदि कुनै ग्रहको प्रभाव पर्यो भने व्यक्तिको बन्न लागेको  तयारी कार्य खराब हुन सक्छ। यस्तो अवस्थामा तपाई आर्थिक समस्या सामना गर्दै हुनुहुन्छ भने ज्योतिषी र वास्तु विज्ञको अनुसार  यी ८ चीज जसले  त्यसबारे थाहा पाउन सक्नुहुन्छ ।

परेवाको गुड: परेवा घर आउनु, गुड बनाउनु र  अण्डा पार्नु र अन्दा फुट्नु, यी सबै कारण  तपाईको आर्थिक प्रगतिमा ठूलो अवरोध मानिन्छ। यसले बुध ग्रहको प्रतिनिधित्व गर्दछ। केहि मानिस परेवाको लागि घरको छानामा गुड बनाउँछन्। यो गर्नु गलत हो । परेवालाई घरमा आउन जान रोक्नुहोस  किनकी यसले आर्थिक समस्या निम्त्याउँछ।

घरमा काँढा भएको बोटबिरुवा नरोप्नुहोस: घरमा काँडा वा दुधालु बोट बिरूवाहरू क्याक्टस, रबरको प्लान्ट आदि नरोप्नुहोस्। खास गरी यी बोटहरु तुलसीको  बोटसँग वा यसको नजिक नरोप्नुहोस किनभने  यसले खराब राहु र शनिलाई प्रतिनिधित्व गर्छ।

झाडू: झाडू सँधै मानिसको आँखाबाट टाढा राख्नु पर्छ। झाडूलाई लक्ष्मी माता र शुक्र भगवानको प्रतीक मानिन्छ। सँधै झाडूलाई सोफा वा ओछ्यानमा लुकाउनुहोस्। झाडूलाई कहिले पनि ठाँडो नराख्नुहोस्। सँधै भित्रबाट बाहिर झाडू लगाउनुहोस्। बाहिरबाट भित्र कहिले पनि झाडू नलगाउनुहोला। यो  लक्ष्मी माताको दृष्टिबाट बचाउने  उत्तम तरिका मानिन्छ।

बिग्रिएको वस्तु: बिग्रेको घडी, भाँचिएको गिलास, कुनै बिग्रेको इलेक्ट्रोनिक वस्तु, खिया लागेको फलाम, वर्षामा भिजेको काठ, हड्डीको फुटेको  भाँडा वा माटोको फुटेको भाँडा, टुक्रिएको फर्निचर वा टुक्रिएको वस्तुहरूलाई तुरुन्तै घरबाट बाहिर निकाल्नुहोस्।  किनकी यो यो सबै ग्रहको पीडित अवस्था हो।

घरमा भर्याङ्ग मुनि भान्छाघर नबनाउनुहोस्: घरमा भर्याङ्गमुनि भान्छा वा ट्वाइलेट नबनाउनुहोला। इनभर्टर, जुता-चप्पल पनि नराख्नुहोस्।  वास्तुअनुसार, जीवनमा भर्याङ्ग ले उचाईमा पुर्याउँछ। त्यसैले भर्याङ्ग मुनि यस चिज नबनाउनु नै उत्तम हुन्छ।

ढोकाको आवाज- यदि कुनै कारण ढोका खोल्ने क्रममा आवाज आएको छ वा ढोका भुइँमा घस्रँदै खोलिन्छ भने तुरुन्तै यसलाई ठीक गर्नुहोस्। किनभने यो आर्थिक समस्याको कारण हुन सक्छ।

च्यातिएको कपडा – फेशनको रुपमा फाटेको जिन्स वा लुगा  नलगाउनुहोस्। यसले तपाईको  शुक्र ग्रहलाई नष्ट गर्छ। सधैँ  सफा, अत्तर, प्रेस गरिएको कपडा लगाउनुहोस्। यसले शुक्रलाई सुदृढ बनाउँछ र जीवनमा आर्थिक समस्या टाढा हुन्छ ।

घरको भित्ताको रङको  पापरा: घरमा भित्ताको पापरा तुरुन्त ठीक गर्नुहोला। यो शनि र राहुको नराम्रो संयोजन हो जुन चन्द्रमामा भारी पर्छ। जसरी रङको कारण पापरा भित्ताबाट आउँछ।  त्यसैगरी  पैसा पनि कमी हुन थाल्छ। यसले स्किन इन्फेक्सन पनि हुन सक्छ।

प्रकाशित : शनिबार, असार १२, २०७८१८:५४

यी ४ राशि मायामोहभन्दा धन-सम्पत्तिलाई बढी महत्त्व दिन्छन् !