नायिका सुपुष्पा भट्टले कसिन यी युवकसंग लगनगाँठो!

काठमाडौँ, असार १८ । चलचित्र ‘रणवीर’ बाट डेब्यू  गरेकी नायिका सुपुष्पा भट्टले विवाह बन्धनमा बाधिएकी  छिन् । नायिका सुपुष्पा र  निर्माता रौनक विक्रम कंडेलबीच गत बैशाख १५ गते इन्गेजमेन्ट भएको हो ।

केही समय यता डेटिङमा रहेका यस जोडीले पारिवारिक सदस्य र केहि  फिल्मकर्मीको उपस्थितिमा विवाह गरेका छन्।

 नायिका सुपुष्पाले ‘छ माया छपक्कै मा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र  चपली हाइट ३’ प्रदर्शनको पर्खाइमा छ । त्यस्तै रौनकले कबड्डी, कबड्डी कबड्डी र मिस्टर झोले जस्ता चलचित्र  निर्माण गरेका छन् ।

प्रकाशित : शुक्रबार, असार १८, २०७८१७:२७

देउबालाई प्रधानमन्त्री बनाउने पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको आग्रह!