अभिनेत्री उर्वशी रौतेला आफ्नो महँगो फेशन सेन्स र ग्ल्यामरस लुकको कारण चर्चामा रहन्छिन्। साथै उनी आफ्नो बो-ल्ड र सुन्दर फोटो साझा गरिरहन्छिन्। हालै उनी ६२ लाखमा तयार भएर बिहेमा पुगेकी छन, जुन लुकले सबैले उनलाई हेर्न बाध्य बनाएका छन्। उनले सोहि लुक्सको फोटो शेयर गरेकी छन्, जुनले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।
यस बिहेमा उर्वशी रौतेला ट्रेडिशनल लुकमा गएकी छन्। उनलाई हरियो रङको राजस्थानी बन्धनी लेहेंगामा निकै आकर्षक देखिएको छ।
उनको लुकलाई लेहेंगामा म्याचिंग ज्वैलरी र हल्का मेकअपले झनै सुन्दर देखिएको छ । उनको यो फोटो देखेर जो पनि दिवाना हुन्छन्। उनी फरक-फरक अन्दाजमा पोज दिईरहेकी छन्।
उर्वशी रौतेलाको लेहेंगाको मुल्य ४,००,००० रुपैँया हो भने उनको ज्वैलरीको मुल्य ५८,००,००० छ। उनको यो महँगो ड्रेसिंग सेन्सले सबै आश्चर्यचकित छन्।