वास्तवमा यति धेरै बो-ल्ड छिन सिरियलकी सभ्य र सस्कारी बुहारी मेघा, १० तस्बिर सहित!

भारतीय चर्चित अभिनेत्री मेघा गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । मेघाले काव्यंजलि, ये है आशिकी, प्यार तूने क्या क्या, ड्रीम गर्ल, कोई लाउत के आया है, ममता र सीआईडी ​​जस्ता चर्ची शो हरुमा काम गरिसकेकी छिन् ।

आफ्नो अभिनयको कारण सबैको मनमा बस्न सफल अभिनेत्री मेघा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।

अभिनेत्री मेघा केहिदिन यता उनले सामाजिक सञ्जालमा पोस्ट गरेको बो-ल्ड तस्बिरको चर्चामा छिन् । उनि प्राय: सधै उनको भिडियो तथा तस्बिर सेयर गरेर लहल्का मच्चाउछिन् । अहिले मेघाको तस्बिर तथा भिडियोमा नराम्रा कमेन्ट गर्ने मानिसहरुलाई अभिनेत्रीले ब्लक गरिरहेको छिन् ।


मेगाले त्यस समयमा तहल्का मच्चाईरहेको थिइन जुन बेलामा उनि आइस बाथ लिएर देखिएको थिइन् । भिडियोमा अभिनेत्री ब्ल्याक बिकिनीमा देखिएको थिइन् ।

टिभी सिरियलमा सभ्य साधारण पोशाकमा देखिने अभिनेत्रीको यस्तो रुप देख्दा फ्यानहरु अचम्ममा परेका छन् ।अभिनेत्री मेघा गुप्ताले पहिलो पटक सन २००४ मा टिभी शो ‘कुसुम’ बाट अभिनय यात्रा शुरु गरेकी थिइन् । टिभी  सिरियल ‘आयुषमान भव’ मा अभिनेत्री घरेलु महिलाको भूमिकामा देखिएको छिन् ।

तस्बिर स्रोत: मेघा गुप्ताको इन्स्टाग्राम

प्रकाशित : सोमबार, असार २१, २०७८२०:२८

आमिरको यस्तो कठिन परिस्थितिमा सलमानले गरेका थिए सहयोग, आखीर के भएको थियो?