आज हामी तपाईहरुलाई यस पोस्ट मार्फत ल्वाङ खानु फाइदाको बरेमा जानकारी गराउछौ । आयुर्वेदिकमा ल्वाङको एक छुट्टै विशेषता छ। ल्वाङ बिभिन्न स्वास्थ्य समस्या समाधानको लागि सेवन गरिन्छ । बदलिदो मौषममा हुने स्वास्थ्य समस्याबाट बच्नको लागि पनि ल्वाङको प्रयोग गरिन्छ।

आयुर्वेदिक डाक्टरको अनुसार ल्वाङमा भिटामिनको साथै बिभिन्न मिनरल्स पाउन सकिन्छ । साथै यसमा जिंक, म्याग्नेशियम र कपर जस्ता तत्व पर्याप्त मात्रमा पाउन सकिन्छ । यस बाहेक ल्वाङमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम र सोडियम प्रसस्त मात्रामा पाउन सकिन्छ ।

ल्वाङका फाइदाहरु:
पाचन शक्ति बढाउछ
पाचन समस्या भएको मानिसहरुले ल्वाङको सेवन गर्नाले कब्जियत र अपच सम्बन्धि बिकारलाइ कम गर्दछ ।
मधुमेहको बिरामीको लागि
ल्वाङको सेवनले मानव शरिरमा सुगरको मात्र कम गर्दछ। मधुमेहको बिरामीले ल्वाङ दैनिक २ वटा खानु निकै फाइदा हुन्छ।
बिशेष गरेर पुरुषको लागि
पुरुषहरुले दैनिक ल्वाङको सेवन गर्दा यौ-न सम्बन्धि समस्यामा राहत दिन्छ । जुन पुरुषहरुमा यौ-न समस्या हुन्छ त्यस्ता पुरुषहरुले ल्वाङ सेवन गर्नु निकै महत्वपूर्ण हुन्छ। ल्वाङको सेवनले पुरुषहरुमा यौ-न शक्ति बढाउने काम गर्छ ।
ल्वाङमा पुरुषहरुलाइ आवश्यक पर्ने प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम र सोडियम जस्ता खनिज तत्व पूर्ण रुपमा हुन्छ । त्यसैले ल्वाङ सबै पुरुषहरुको लागि आवश्यक मानिन्छ। यसको लागि हरेक राति सुत्ने समयमा २ वटा ल्वाङ एक गिलास मन तातो पानिसँग सेवन गर्न सक्नु हुन्छ । यसरी सेवन गर्नाले पेट सम्बन्धि तथा बिभिन्न समस्याको समाधान हुनेछ ।

