मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्यको प्रारम्भ गर्ने अनुकुल समय रहेको छ। मानसिक द्विविधाले गर्दा महत्वपुर्ण निर्णय लिन नसकिएला।व्यापार व्यवसायको क्षेत्रमा प्रतिस्पर्धात्मक समय रहेको छ। महिलावर्गले विशेषतः बोलीमा बिशेष संयम रहन सकेको खण्डमा लाभ हुने देखिन्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापार व्यवसायको क्षेत्रमा सोचे अनुरुपको लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। स्वास्थ्य अनुकुल रहनेछ। प्रियाजनको भेटघाटले मन प्रफुल्लित हुनेछ। सहकर्मीको प्रसस्त साथ् र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

बोलि प्रभावकारिता बढेर जानेछ । व्यवसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ। पारिवारिक वातावारण आनन्दमय रहने छ। स्वादिष्ट भोजनको अवसर मिल्ने छ। विदेशस्थित आफन्तबाट सुखद समाचार सुन्न पाइने छ।आर्थिक लाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आकस्मिक धन खर्च हुने योग रहेको छ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। परिवारमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। वाणी तथा क्रोधमा संयम राख्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

घरमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा सहकर्मीसँग मिलेर काम गर्दा लाभ मिल्नेछ, साथै प्रसिद्धि प्राप्त हुनेछ। आमा बुबाको तर्फबाट शुभ समाचार मिल्ने सम्भावना रहेको छ। प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यमा बिशेष सावधानी अपनाउनुपर्ने छ। शारीरिक स्फुर्तिमा कमि आउने छ। कार्यमा सोचे अनुरुपको सफलता मिल्ने छैन। विदेशस्थित आफन्तमार्फत सुभ समाचार सुन्न पाइने छ। प्रतिष्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदा नै उचित हुनेछ। समग्रमा कुम्भ राशी हुनेहरुका लागि bholiको दिन सामान्य रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक आलस्यता बढ्नेछ। परिवारका साथमा अनावश्यक मनमुटाव हुन सक्ने छ। अनावश्यक रुपमा खर्चको मात्र बढेर जानेछ।प्रतिस्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदामा नै लाभ हुने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अचनाक मित्र भेट हुने सम्भावना रहेको छ। वैवाहिक सम्बन्धमा सुख मिल्नेछ। स्वास्थ्य सामान्य रहेको छ। आर्थिक रुपमा हानी नोक्सानी ब्यहोर्नु पर्ने छ। माताको स्वास्थ्यमा अचानक समस्या देखिनाले मानसिक चिन्ताले सताउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रमा समय अनुकुल रहेको छ। प्रियजनको भेटघाटले मन प्रफुल्लित हुनेछ। छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ। सन्तान सुख मिल्नेछ। आर्थिक लाभ हुने सम्भवना समेत रहेको छ।

