अभिनेत्री आलिया फर्निचरवाला सोशल मीडियामा धेरै सक्रिय छिन्। अभिनेत्री प्राय: उनको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन ।
अभिनेत्री आलियाले बलिउड फिल्म ‘जवानी जानेमान’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

पुजा बेदीकी छोरी तथा कबिर बेदिकी नातिनी आलियाले हालै उनको ताजा तस्बिरहरु सार्वजनिक गरेको छिन् । यस तस्बिरमा आलियाले बो-ल्डनेसको सम्पूर्ण सिमा पार गरेकी छिन् । अभिनेत्रीले फोटो सुटको क्रममा फेदर लगाएर फोटो शुट गराएको छिन् ।

तस्बिरमा अभिनेत्रीले सेतो कलरको फेदर लगाएको छिन् । जसमा आलिया निकै ग्ल्यामर तथा बो-ल्ड देखिएको छिन् ।

फेदरको साथै अभिनेत्रीले न्युड मेकअप पनि गरेको छिन् । जब आलियाले यो तस्बिर पोस्ट गरिन् । केहि समयमा भाइरल भएको छ ।

तस्बिर स्रोत: आलिया फर्निचरवालाको इन्स्टाग्राम

