संसारकै सबैभन्दा मिठो मुस्कान भएकी यी बच्ची को हुन त? हेर्नुस् तस्बिर सहित!

एक  मिठो मुस्कानले तपाईको धेरै पिडालाई कम गर्न सक्छ । भनिन्छ मानिसलाई जस्तो सुकै परिस्थिती किन नआओस तर मुस्कुराउन भने कहिले छोड्नु हुदैन । आज हामि यस लेखको मध्यम बाट यस्तो एक मुस्कानको बारेमा बताउछौ । जसले तपाइको मुहारमा पनि मुस्कान ल्याउने छ । अन्य भन्दा सानो बच्चाको मुस्कान झनै प्यारो लाग्छ । जसको कसैसंग  तुलना पनि गर्न सकिदैन ।

यी  बच्ची जसको मुस्कानलाइ संसारकै सबैभन्दा शुन्दर मुस्कान भनिन्छ। को हुन त यी बच्ची र के छ त उनको मुस्कानमा ?

यी प्यारी बच्चीको नाम अनाहिता हशमजादेह हो । अनाहिता इरानको इस्फहान नामक एक  शहरमा बस्छिन्। उनको जन्म २०१६ जनवरी १० मा भएको थियो ।

सन २०१९ मा अनाहिताको एक छोटो भिडियो ट्वीटरमा भाइरल भएको थियो । अनहिता यस भिडियोमा उनको मुस्कानको साथमा देखिएको थिइन् । उनको मुस्कानले गर्दा त्यो छोटो भिडियो निकै भाइरल  भएको थियो ।

अहिलेको समयमा उनको मुस्कानमा मोहित नहुने कोहि छैन । जब उनको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस समयमा अनाहिता जम्मा ३ बर्षको थिइन् ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८१४:३४

यसरी आलुचिप्सको प्याकेटले घायल मानिसको ज्यान बचाए एक पुलिस अफिसरले [भिडियो सहित]