यी हुन् विश्वकप २०२२ जित्ने १५ प्रमुख दाबेदार राष्ट्र, मेस्सी र रोनाल्डोको टोलीको कति सम्भावना ?

कोपा अमेरिका र युरो कपको समाप्तिसंगै अब सारा फुटबल समर्थकको नजर २०२२ मा हुने विश्वकपमा रहेको छ। यी दुई प्रतियोगिता सकिएसंगै आउने विश्वकपमा कुन टोलीलाई मजबूत दाबेदार मान्ने भन्ने कुरा पनि देखाएको छ।

युरो च्याम्पियन बनेको इटाली र दक्षिण अमरिकी च्याम्पियन बनेको अर्जेन्टिनाले पूरा आत्मवलका साथ विश्वकपको तयारी सुरु गर्न सक्छन् भने केहि टोली बीच निराशा छाएको पनि देखिन्छ।

विश्वकप फुटबल सुरु हुनु १६ महिना बाँकी रहँदा हाल कुन टोलीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने दाबेदार मान्न सकिन्छ त ? जान्नुहोस् विश्वकप २०२२ विजेता बन्न सक्ने टप १५ दाबेदार देशको बारेमा…

१५. चिल्ली 

१३= डेनमार्क 

१३= क्रोएसिया 

११= उरुग्वे 

११= कोलम्बिया 

१०. नेदरल्याण्ड 

८= पोर्चुगल 

८= अर्जेन्टिना 

७. बेल्जियम 

५= इटाली 

५= जर्मनी 

४. स्पेन 

३. इंग्ल्यान्ड 

२. फ्रान्स 

१. ब्राजिल 

 

प्रकाशित : आइतबार, साउन ०३, २०७८१३:४०

“हामीले हेर्न चाहेको मेस्सी अहिलेको हैन, डरलाग्दो लालिगा मै बस्दा हुन्छ, प्रिमियर लिगमा आउन पर्दैन”