बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

काठमाडौँ – सरकारले यहि बुधबार सार्वजनिक बिदा दिने भएको छ। यहि साउन ६ गते परेको मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

प्रकाशित : सोमबार, साउन ०४, २०७८१८:१०

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, यी कम्पनीको शेयरमा सर्किट !