विश्वका टप १० आक्रामक मिडफिल्डरको सूची जारी भएको छ। लियोनल मेस्सी, केभिन डी ब्रुयन जस्ता खेलाडी सामिल सूचीमा को पहिलो स्थानमा रहेको छ त ? को तथ्यांकलाई लिएर तयार पारिएको यो सूची युवा र अनुभवको उत्कृष्ट मिश्रण रहेको छ। यस्तो छ हाल विश्वका सर्वश्रेष्ठ १० आक्रामक मिडफिल्डरको सूची…..
१०. एरोन रामजी
२०२१/२२ सिजनको तथ्यांक
खेल: १३
गोल: २
असिस्ट: ४
सफल पास: ८७.१ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: १.४
९. मार्कस रुइस
२०२१/२२ सिजनको तथ्यांक
खेल: २७
गोल: ८
असिस्ट: ६
सफल पास: ८१.७ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: १.५
८. पापु गोमेज
२०२१/२२ सिजनको तथ्यांक
खेल: २०
गोल: ७
असिस्ट: ३
सफल पास: ८६.८ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: १.४
७. मेसन माउन्ट
२०२१/२२ सिजनको तथ्यांक
खेल: ३२
गोल: ६
असिस्ट: ५
सफल पास: ८६.५ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: २.४
६. थोमस मुलर
२०२१/२२ सिजनको तथ्यांक
खेल: ३१
गोल: ११
असिस्ट: १८
सफल पास: ७५ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: २.९
५. काइ हाभर्ट्स
२०२१/२२ सिजनको तथ्यांक
खेल: १८
गोल: ४
असिस्ट: ३
सफल पास: ८४.९ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: ०.७
४. मार्कस लोरेन्टे
२०२१/२२ सिजनको तथ्यांक
खेल: ३३
गोल: १२
असिस्ट: ११
सफल पास: ८४.६ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: १.२
३. ब्रुनो फर्नान्डेज
२०२१/२२ सिजनको तथ्यांक
खेल: ३५
गोल: १८
असिस्ट: १२
सफल पास: ७८.३ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: २.६
२. केभिन डी ब्रुयन
२०२१/२२ सिजनको तथ्यांक
खेल: २३
गोल: ६
असिस्ट: १२
सफल पास: ८१.७ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: ३.२
१. लियोनल मेस्सी
२०२१/२२ सिजनको तथ्यांक
खेल: ३३
गोल: ३०
असिस्ट: ९
सफल पास: ८५.१ प्रतिशत
महत्वपूर्ण पास प्रति खेल: २.२