यी हुन् विश्वका टप १० आक्रामक मिडफिल्डर: मेस्सी पहिलो स्थानमा, अरु को-को परे त ?

विश्वका टप १० आक्रामक मिडफिल्डरको सूची जारी भएको छ। लियोनल मेस्सी, केभिन डी ब्रुयन जस्ता खेलाडी सामिल सूचीमा को पहिलो स्थानमा रहेको छ त ? को तथ्यांकलाई लिएर तयार पारिएको यो सूची युवा र अनुभवको उत्कृष्ट मिश्रण रहेको छ। यस्तो छ हाल विश्वका सर्वश्रेष्ठ १० आक्रामक मिडफिल्डरको सूची…..

१०. एरोन रामजी 

२०२१/२२ सिजनको तथ्यांक

खेल: १३

गोल: २

असिस्ट: ४

सफल पास: ८७.१ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: १.४

९. मार्कस रुइस 

२०२१/२२ सिजनको तथ्यांक

खेल: २७

गोल: ८

असिस्ट: ६

सफल पास: ८१.७ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: १.५

८. पापु गोमेज 

२०२१/२२ सिजनको तथ्यांक

खेल: २०

गोल: ७

असिस्ट: ३

सफल पास: ८६.८ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: १.४

७. मेसन माउन्ट 

२०२१/२२ सिजनको तथ्यांक

खेल: ३२

गोल: ६

असिस्ट: ५

सफल पास: ८६.५ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: २.४

६. थोमस मुलर 

२०२१/२२ सिजनको तथ्यांक

खेल: ३१

गोल: ११

असिस्ट: १८

सफल पास: ७५ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: २.९

५. काइ हाभर्ट्स 

२०२१/२२ सिजनको तथ्यांक

खेल: १८

गोल: ४

असिस्ट: ३

सफल पास: ८४.९ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: ०.७

४. मार्कस लोरेन्टे 

२०२१/२२ सिजनको तथ्यांक

खेल: ३३

गोल: १२

असिस्ट: ११

सफल पास: ८४.६ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: १.२

३. ब्रुनो फर्नान्डेज 

२०२१/२२ सिजनको तथ्यांक

खेल: ३५

गोल: १८

असिस्ट: १२

सफल पास: ७८.३ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: २.६

२. केभिन डी ब्रुयन 

२०२१/२२ सिजनको तथ्यांक

खेल: २३

गोल: ६

असिस्ट: १२

सफल पास: ८१.७ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: ३.२

१. लियोनल मेस्सी

२०२१/२२ सिजनको तथ्यांक

खेल: ३३

गोल: ३०

असिस्ट: ९

सफल पास: ८५.१ प्रतिशत

महत्वपूर्ण पास प्रति खेल: २.२

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१६:३८

सम्झौता थप नगरी एम्बाप्पे प्रशिक्षणमा !