अमेरिकामा पतिसँग रोमान्टिक मुडमा देखिईन गायिका अन्जु पन्त-तस्विर सहित!

काठमाडौँ,  साउन ८ । गायिका अन्जु पन्त केहि करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन्। कार्यक्रमको शिलशिलामा अमेरिकास्थित भर्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्।

गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको पति थिर कोइराला पनि त्यहाँ पुगेका छन्। पति अमेरिका आइपुगेपछि गायिका अन्जुले समुन्द्री किनारा ‘बिच’ मा खिचिएको केहि तस्विर शेयर गरेकी छिन् ।

जसमा उनि पति थिर र केहि साथीहरुसंग भर्जिनियास्थित भर्जिनिया बीचमा पुगेकी छिन्। तस्विरमा अन्जु आफ्ना पति थिरसंग निकै रोमान्टिक देखिएकी छिन्। अन्जुर र थिर कोइरालाको बिहे गत फागुन १२ गते भएको थियो।

यस्ता छन उनले  भर्जिनिया बीचमा खिचेको तस्विर:

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८११:५८

ब्याक्लेस कपडामा बोल्ड देखिएकी ज्याक्लिन भन्छिन्: “तपाईं खराब हैन… हेर्ने समाज खराब !”