बहुउपयोगी गुण भएको यो अचम्मको फूल जसले यस्ता धेरै रोग देखि दिलाउँछ छुटकारा !

काठमाडौँ । औषधीय गुणले भरिपूर्ण भएको धेरै वनस्पतिहरु हाम्रो गाउँघर वरपर पाइन्छ । बहुउपयोगी औषधीय गुण बोकेको यस्ता जडीबुटीहरुलाई पहिचान गर्न नसक्दा हामी केमिकल युक्त औषधीको भरमा बस्न बाध्य हुने गर्छौ । यद्यपी तीनै जडीबुटीको प्रयोग गर्ने हाम्रा पुर्खाहरु अझै पनि तन्दुरुस्त रहेका छन् । सयौँ वर्ष सम्म बाँचेको हामीले देख्दै आएका छौँ । त्यस्तै आज हामी औषधीको रुपमा प्रयोग गरिने फूलको बारेमा बताउन गइरहेका छौँ ।

हिमाली क्षेत्रमा वा बढी मात्रामा चिसो हुने ठाउँमा पाइने कनेर फूलको रंग सेतो, रातो पहेँलो हुन्छ । यो फूल भएको ठाउँमा सर्पको खासै डर हुँदैन् । यो फूलको रस निकालेर लगाउनाले सर्प, विच्छी जस्ता विषलु किराहरुको टोकाइबाट बच्न सकिन्छ । यसको रसले काटेको पोलेको घाउहरु पनि निको पार्छ । मधुमेहको रोगीहरुको लागि पनि यो फूलको रस अमृत समान मानिन्छ ।

यदि यस्तो समस्या भएका व्यक्तिले यो फूलको रस बनाएर खाँदा छाती सम्बन्धि रोग भएकाहरुको लागि पनि निको अचुक औषधी जस्तै बन्छ । यो फूलको लेप बनाएर जोर्नेहरुमा लगाउनाले जोर्नी दुख्ने समस्या कम हुन्छ । यसको पेस्ट बनाएर अनुहारमा लगाउनाले अनुहारमा भएको जस्तोसुकै जिद्दी दादहरु पनि हटेर जान्छ र अनुहारलाई चम्किलो बनाउँछ । साथै केरा र तिलसँग यो फूलको रस मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१९:५०

पुरुष भन्दा महिलाहरु किन धेरै सुत्नुपर्छ ? यस्तो रहेछ कारण !