आज भदौ महिनाको पहिलो सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन मित्र र सामाजिक कार्य पछाडी भागदौडमा बित्नेछ। पैसा खर्च हुन सक्ला। नयाँ मित्रसँग पहिचान होला। सरकारी कार्यमा सफलता प्राप्त होला। ताध बस्ने सन्तानसँग सम्बन्ध सुमधुर रहनेछ। आकस्मिक धन लाभ होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन शुभ फलदायी छ। विशेषगरी व्यवसाय गर्ने व्यक्तिको लागि दिन लाभदायी रहनेछ। व्यवसायमा पद्दोन्नति हुने योग छ। कार्यालयमा उच्च अधिकारीको सहयोग प्राप्त होला। पारिवारिक जीवनमा सुख र सन्तोष प्राप्त होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन प्रतिकुल रहला। मानसिक रुपले शिथिल अनुभव होला। कार्य गर्न उत्साह रहनेछैन। व्यवसायिक स्थलमा उच्च अधिकारी र सहकर्मचारीको व्यवहार नकारात्मक रहनेछ। सन्तानसँग मतभेद अथवा उनीहरुको चिन्ताले निराश रहनुहुन्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

वैचारिक रुपले नकारात्मकता छाईरहनाले दिनभर शारीरिक र मानसिक रुपले अस्वस्थता बनिरहनेछ। त्यसैले नकारात्मकताबाट टाढा रहन तयार हुनुहोला। अधिक खर्च होला। सरकार विरोधि प्रवृत्तिबाट टाढा रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

श्रीमान-श्रीमतीबीच झगडा हुँदा दाम्पत्यजीवनमा खल्लो रहला। दुवैको केहि कारणले स्वास्थ्य खराब होला। सांसारिक तथा अन्य प्रश्नको कारण मन उदासीन रहला। अदालती मामिलाबाट टाढा रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

व्यवसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। सहकर्मचारीको सहयोग प्राप्त होला। पारिवारिक वातावरणमा सुख अनुभव होला। शारीरिक र मानसिक  रुपले स्वस्थ रहनुहुन्छ रोगी व्यतीको स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभ होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

वैचारिक रुपले विशालता र बोलीको मधुरताले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुनेछ। परिश्रमको तुलनामा परिणाम सन्तोषजनक प्राप्त हुनेछैन। साहित्य लेखनको प्रवृत्ति अभिरुचि बढ्नेछ। कार्यमा सम्हालेर अगाडी  बढ्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

आफन्तसँगको सम्बन्धमा सावधान रहनुहोला। शारीरिक र मानसिक रुपले अस्वस्थताको कारण निराश रहनुहुन्छ। पारिवारिक जीवन झगडामय रहला। मनमा प्रसन्नता अभाव रहनाले अनिन्द्राले सताउनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

शारीरिक र मानसिक रुपले स्वास्थ्य राम्रो रहला। नयाँ कार्यको शुभारम्भ गर्नको लागि समय अनुकुल छ। आफन्तसँग आनन्दमय बिताउनुहुनेछ। मित्र र आफन्तसँग भेट हुँदा हर्षित रहनुहुन्छ। प्रतिस्पर्धीलाई पराजित गर्न सक्नुहुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन मिश्र फलदायी छ। परिवारसँग गलत धारणा हुन सक्ला। स्वास्थ्यको विषयमा ध्यान राख्नुहोला। घरमा असन्तोष भावना रहला। विधार्थीको अभ्यासमा रुचि रहनेछैन। आध्यात्मिकता शान्तिदायी सिद्द हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आर्थिक दृष्टिकोणले दिन लाभदायी छ। पारिवारिक वातावरण आनन्दमय रहला। मित्र र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ। पर्यटनको आनन्द उठाउन सक्नुहुन्छ। आध्यात्मिकताको आश्रय लिएर वैचारिक नकारात्मकतालाई टाढा गर्नुहुन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आर्थिक दृष्टिकोणले दिन लाभदायी छ। पारिवारिक वातावरण आनन्दमय रहला। मित्र र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ। पर्यटनको आनन्द उठाउन सक्नुहुन्छ। आध्यात्मिकताको आश्रय लिएर वैचारिक नकारात्मकतालाई टाढा गर्नुहुन्छ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१९:५२

मानुषी लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, २३ लाख १७ हजार बढीको हात रित्तो ! कतिलाई पर्यो ?