यी महिनामा जन्मिएका महिला हुन्छन् साक्षात लक्ष्मीको स्वरूप, मानिन्छन् निकै भाग्यशाली !

हिन्दु धर्ममा कन्यालाई माता लक्ष्मीको स्वरुप मानिन्छ। जुन घरमा कन्याको बास हुन्छ त्यो घरमा लक्ष्मीको बास हुन्छ भन्ने विश्वास रहिआएको छ। घरमा छोरीले जन्म लिनु भनेको लक्ष्मीको प्रवेश हुनु हो।

ज्योतिषशास्त्रका अनुसार यस्ता युवती पनि हुन्छन् जो जन्मजात नै निकै भाग्यशाली हुने गर्छन्। उनीहरुलाई साक्षात लक्ष्मीको स्वरूप मानिन्छ। यस्ता युवतीले घर तथा परिवारमा सुख-समृद्धि लिएर आउँछन्। आज हामी तपाईंलाई कुन-कुन महिनामा जन्मिएका युवतीहरु निकै भाग्यशाली हुन्छन् भनेर बताउँछौं…..

फेब्रुअरी 

निकै इमान्दार तथा विनम्र स्वभावका हुने यी मानिस निकै बुद्धिमानी हुने गर्छन्। फेब्रुअरी महिनामा जन्म लिएका महिलाहरुको ग्रह लक्षत्रको चालले यिनीहरुलाई मात्र नभएर पूरै परिवारका सदस्यको भाग्य वृद्धि गराउँछ। यी युवतीको प्रवेशले घरमा सुख-समृद्धि लिएर आउँछ।

अप्रिल 

अप्रिल महिनामा जन्मिने युवती निकै भाग्यशाली हुने गर्छन्। शास्त्रका अनुसार यी महिलालाई लक्ष्मीको स्वरूप मानिन्छ। यी महिलाहरुको ग्रह तथा नक्षत्रको चाल निकै तेज हुने गर्छ। जसको कारणले यी महिलाहरु जुन घरमा जान्छन् त्यहाँ सुख-समृद्धि आउने गर्छ। हरेक क्षेत्रमा सफलता प्राप्त गर्छन्।

जुन

जुन महिनामा जन्म लिने युवतीहरु निकै मेहनती हुने गर्छन्। यी महिला आफ्नो परिश्रमले संसार जित्ने सामर्थ्य राख्छन्। यी महिला मेहनती हुनुका साथै भाग्यशाली पनि हुने गर्छन्। यस महिनामा जन्मिने युवतलाई साक्षात लक्ष्मीको स्वरुप मानिन्छ। यी महिलाहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने गर्छन्।

सेप्टेम्बर

सेप्टेम्बर महिनामा जन्मिएका मानिसको कुण्डलीमा चन्द्र, बुध र शुक्र ग्रहको मिलन हुने गर्छ। यी महिला निको भाग्यशाली हुने गर्छन्। सेप्टेम्बर महिनामा यी महिलाले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने गर्छन्। यस्ता युवती आफ्नो परिवारका लागि पनि भाग्यशाली साबित हुन्छन्।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१२:५०

यी ३ राशी हुनेहरुले खुट्टामा कालो धागो बाध्दा हुन्छ अत्यन्तै शुभ, जानिराखौ!