यी हुन् निर्वाचन आयोगमा सनाखत गर्ने माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसद (नाम सहित)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार २९ सांसद र ५५ केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ। निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन्।

नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपाल लगायतका अन्य नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नको लागि आवेदन दिएका थिए। जसपछि दल दर्ता गरेको प्रमाणका लागि आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो। उपचारका क्रममा भारतमा रहेका वरिष्ठ नेता झलनाथ खनालले भने नयाँ दल दर्ताका लागि दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका छन्।

५५ केन्द्रीय सदस्यको सूची

१. माधवकुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. प्रदीप नेपाल

४. बेदुराम भुसाल

५. प्रमेशकुमार हमाल

६. राजेन्द्रप्रसाद पाण्डे

७. डा.विजयकुमार पौडेल

८.गंगालाल तुलाधर

९. प्रकश ज्वाला

१०. नागेन्द्रप्रसाद चौधरी

११. जयन्ती राई

१२. तुलबहादुर गुरुङ

१३. जगन्नाथ खतिवडा

१४. प्रतापलाल श्रेष्ठ

१५. जीवनराम श्रेष्ठ

१६. रामचन्द्र यादव

१७. धर्मनाथप्रसाद साह

१८. यदुवंश झा

१९. रत्नेश्वर गोइत यादव

२०. श्रीप्रसाद साह

२१. रविन्द्र वैठा धोबी

२२. लक्ष्मढा पौडेल

२३. मदनकुमारी शाह (गरिमा)

२४. देवशंकर पौडेल

२५. विरोध खतिवडा

२६. मेटमणी चौधरी

२७. विश्वनाथ प्याकुरेल

२८. प्रेमलकुमार खनाल

२९. विजय गुरुङ

३०. सवित्रा भुसाल

३१. रामकुमारी झाँक्री

३२. गौरा प्रसाईं कोइराला

३३. रामकुमार ज्ञवाली

३४. खगेन्द्र चुडाल

३५. सरला कुमारी यादव

३६. सुधिरप्रसाद साह

३७. कल्याणी कुमारी खड्का

३८. शत्रुधन महतो

३९. रामचन्द्र साह

४०. दिनेशकुमार राई

४१. हंशबहादुर शाही

४२. शेरबहादुर केसी

४३. निरादेवी जैरु

४४. प्रेमबहादुर आले

४५. भागवत नेपाली

४६. चुडामणी विक जंगली

४७. धनेन्द्र बस्नेत

४८. राजेन्द्रकुमार राई

४९. बलदेव चौधरी

५०. डा.देउमान साम्बाहाम्फे

५१. भाष्कर काफ्ले

५२. कृष्णप्रसाद खनाल

५३. महम्मद महफुज अन्सारी

५४. हरिप्रसाद पराजुली

५५. केदार न्यौपाने

२९ सांसदको सूची

१. माधवकुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. कल्याणी कुमारी खड्का

४. विरोध खतिवडा

५. जीवनराम श्रेष्ठ

६. रामकुमारी झाँक्री

७. निरादेवी जैरु

८. प्रेमबहादुर आले

९. मेटमणी चौधरी

१०. सरला कुमारी यादव

११. भवानी खापुङ

१२. पुष्पा कुमारी कर्ण कायस्थ

१३. सुमिना हुसेन

१४. कर्णलाल महर्जन

१५. कृष्ण कुमार श्रेष्ठ

१६.  कलिला खातुन

१७.  हिराचन्द्र के.सी

१८.  धन बहादुर बुढा

१९.  गोपाल बहादुर बम

२०.  पार्वती कुमारी विशुंके

२१.  लक्ष्मी चौधरी

२२.  विना बुढाथोकी

२३.  बेदुराम भुसाल

२४.  शेर बहादुर कुँवर

२५.  ठागेन्द्र प्रकाश पुरी

२६. उदया शर्मा (पौड्याल)

२७.  सिंग बहादुर विश्वकर्मा

२८.  नन्दा चपाई

२९.  शान्ति कुमरी अधिकारी जिसी

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१५:३६

चर्चित नायक प्रकाशले छोरा-छोरीको उपस्थितिमा गरे दोस्रो विवाह!