किटो डाइटले नै लियो यी अभिनेत्रीको ज्यान, लागेको थियो यस्तो ग-म्भीर आरोप!

बलिउडको धेरै  फिल्म तथा  म्युजिक भिडियोमा देखिएकी चर्चित अभिनेत्रि मिष्टि मुखर्जीको केहि वर्ष अगाडी नै निधन भैसकेको छ । उनले २०२० को अक्टुबर २ मा अन्तिम सास लिएकी थिइन्। खबरअनुसार अभिनेत्री मिष्टि  धेरै समयदेखि किटो डाइटमा थिइन्। जसकारण उनको दुवै किड्नी फेल भएर  उनको मृत्यु भएको थियो।

अभिनेत्री मिष्टिको कुरा गर्दा उनकी आमा र एक भाई रहेका छन्।  मिष्टि लामो समय देखि बिरामी थिइन्। उनको दुवै किड्नी खराब भएपछि उनी निकै चिन्तामा थिइन्। उनि धेरै बर्ष अघि देखि फिल्म इन्डस्ट्रीमा लागेकी थिइन्।

२०१२ सालमा उनले आफ्नो फिल्म लाइफबाट आफ्नो करियरको शुरुवात गरेकी थिइन्। उनलाई कहिल्यै कुनै ठुला फिल्ममा त देखिएन तर  थुप्रै आइटम गीतमा उनि देखिसकेकी छिन्। यति मात्रै नभई धेरै जसो मिडियामा कन्ट्रोभर्सिको कारण पनि उनि चर्चामा रहन्थिन।

२०१४ सालमा उनीमाथि हाई प्रोफाइल से-‘क्स र्याकेटको आरोप लागेको थियो र उनि पक्राउ पनि परेकी थिइन्। यस मामिलामा पुलिसले खोजतलास गर्दा उनको साथबाट थुप्रै साडी र टेप बरामद गरेको थियो । यस मामिलामा मिष्टि मात्र नभई उनका पुरा परिवार फसेका थिए। उनले बलिउड मात्र नभई बंगाली फिल्ममा पनि काम गरेकी छिन्।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८२०:३२

बिग बोस १३ विजेता तथा प्रसिद्ध टिभी कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन !