मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विचारको गतिशीलताको कारण दुविधा अनुभव होला। तपाईको दिन पेसा धन्दाको क्षेत्रमा आनन्दमय रहला। नयाँ काम सुरु गर्ने प्रेरणा मिल्नेछ। बौद्दिक तथा तार्किक विचार विनिमय रहला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईको दुविधापूर्ण व्यवहारले समस्या उत्पन्न गर्ला। जिद्दी स्वभाव त्याग्न जरुरी छ। बनाईएको योजना पूरा हुनेछैन। लेखक , कारागार र कलाकारले आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गर्नेछन्। अनिर्णायक परिस्थितिमा नयाँ काम सुरु नगर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तन -मनबाट ताजगी अनुभव होला। घर वा कतै बाहिर साथी तथा परिवारसँग मनपर्ने खाना खाने अवसर मिल्नेछ। मनमा कुनै पनि प्रकारको नकारात्मक भावना प्रवेश हुन नदिनुहोला। हरेक स्थितिमा मनलाई साथमा राख्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
धेरै खर्च हुने योग छ। पारिवारिक वातावरण राम्रो नरहला। मनमा अनेक प्रकारको अनिश्चितताको कारण मानसिक बेचैनी रहला। स्वास्थ्यको बारेमा लापरवाही नगर्नुहोला। मान-प्रतिष्ठा भंग होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कुनै पनि कुरा दृढ मनबाट निर्णय लिन सक्नुहुनेछैन। विचारमा मन अट्कीरहनेछ। मित्र तथा विशेष गरी स्त्री मित्रबाट लाभ मिल्नेछ। स्वादिष्ट भोजन प्राप्त होला। सन्तानसँग भेट होला। व्यापारमा लाभ मिल्नेछ। महत्त्वपूर्ण निर्णय लिनुहुन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ कार्य सम्बन्धित सफल आयोजन गर्न सक्नुहुन्छ। व्यापारीवर्ग र पेसा वर्ग दुवैको लागि दिन लाभदायी छ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ। घरायसी जीवन आनन्दमयी रहला। पिताको तर्फबाट लाभ मिल्न सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
उच्च अधिकारीको रिस सहनुपर्नेछ। व्यवसायमा समस्या उत्पन्न होला। सन्तानप्रति चिन्ता उत्पन्न होला। धार्मिक यात्रा हुने योग छ। लेखन ,साहित्य सिर्जन गर्नुहुन्छ। धार्मिक यात्रा हुने योग छ। प्रतिस्पर्धीसँग वाद-विवाद टाल्नुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको दिन शान्तिपुर्वक बित्नेछ। रिसलाई काबुमा राख्नुहोला। अनैतिक कार्यबाट टाढा रहनुहोला। नयाँ सम्बन्ध बनाउनुभन्दा पहिला सोच्नुहोला। काम समयमा पूरा नहोला। खानपिनमा ध्यान राख्नुहोला। शारीरिक-मानसिक अस्वस्थता रहला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बौद्दिक तार्किक विचार विनिमयको लागि शुभ दिन छ। मित्रसँग भेट होला। समाजमा मन-सम्मान मिल्नेछ। स्वादिष्ट भोजन र सुन्दर कपडाले मन खुशी रहनेछ। विपरीत लिंगीय व्यक्तिसँग भेट होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार धन्दामा सफलता मिल्नेछ। कसैसँग पैसा लेनदेन सफलतापुर्वक हुनेछ। देश-विदेशमा व्यवसाय गर्ने व्यक्तिबाट फाईदा हुनेछ। कार्यमा प्रसिद्दि मिल्नेछ। धन लाभ हुने योग छ। प्रतिस्पर्धीलाई पराजित गर्न सक्नुहुन्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बौद्दिक शक्तिले लेखन कार्य र सिर्जन कार्य पूरा गर्न सक्नुहुन्छ। तपाईको विचार कसैप्रति स्थिर रहनेछैन। आकस्मिक खर्च हुन सक्ला तयार रहन जरुरी छ। नयाँ काम सुरु नगरेकै राम्रो रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पारिवारिक माहोल बिग्रन सक्ला। वाद-विवादलिई सकेसम्म टाल्नुहोला। आमाको स्वास्थ्य बिग्रन सक्ला। सकेसम्म भावुक नरहनुहोला। धन-प्रतिष्ठा वृद्दि होला। महिलासँग व्यवहार गर्दा सावधान रहनुहोला।