सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ कतिमा खुल्छ त पहिलो कारोबार?

काठमाडौँ, गत साउन २० गते आइपिओको बिक्री खुलाएको कम्पनि सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ । भोलि यस कम्पनिको पहिलो कारोबार हुनेछ।

 

 पहिलो दिनमा यस कम्पनिको कारोबार प्रतिकित्ता न्यूनतम १०३ रुपैयादेखि अधिकतम ३०९ रुपैयासम्मको बीचमा हुनेछ ।  कम्पनीको २ करोड कित्ता साधारण सेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।

२०७४ मंसिरबाट कारोबार सुरु गर्दै आएको यस कम्पनिले गत चैत मसान्तसम्म  ९ करोड ३६ लाख रुपैया खुद नाफा कमाएको छ।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१८:४५

वायुसेवा कम्पनीले हटाए यात्रुको फेससिल्ड?