मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
दिन शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । पारिवारिक जीवनमा खुशी छाउने छ । रमाइलो यात्रा हुनेछ । गुमेको धन हात पर्ने समय रहेको छ । वैदिशिक व्यापारमा लाभ हुनेछ । बौद्धिक चर्चा हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
मन आनन्द हुनेछ । काममा व्यवस्थित रूपबाट अगाडि बढ्नको लागी सक्षम भइने छ र योजना अनुसार काम गर्नको लागी सक्षम हुनुहुनेछ। अपूर्ण कार्य सफलतापूर्वक पूरा गर्न सक्षम हुनुहुनेछ। कार्यालयमा सहकर्मीहरुको सहयोग राम्रो रहनेछ। आमाको तर्फबाट शुभ समाचार मिल्नेछ । मानसिक रूपमा पनि खुसी रहन सक्षम हुनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
नयाँ काम थालनीको लागि समय उचित रहेको छैन । जीवनसाथी र सन्तानको चिन्ता हुनेछ। जसको कारण मनमा उदास हुनेछ । पाचन सम्बन्धि समस्याले सताउने छ । खर्च बढ्ने छ । विद्यार्थीहरुको लागी समय अनुकूल रहेको छ । वादविवादबाट टाढै रहनु होला । अपमान वा मन भंग हुने सम्भावना रहेको छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
सावधान रहन पर्ने दिन रहेको छ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनको लागि कस्ट गर्नु पर्ने हुन्छ । छाती सम्बन्धि समस्याले सताउने छ। पारीवारका सदस्यसँग वादविवाद हुँदा मन खिन्न हुनेछ । खर्च बढ्ने छ । सामाजिक रुपाम मान हानी हुन सक्ने हुँदा सजग रहनु होला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
कार्य सफलताको साथै प्रतिस्पर्धीसँग बिजयी भइने छ । मन प्रसन्न रहने छ । भाइ बहिनि सँगको सम्बन्ध सुमधुर हुनेछ । आफन्त तथा साथिहरु सँग रमाइलो यात्रा हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ । कला साहित्य क्षेत्रमा रुची बढ्ने छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
वित्तीय सस्थाबाट सहयोग पाइने छ । रामाइलो यात्रा हुनेछ । बोलीको चलाखीको कारण काम सहज हुनेछ । पारिवारिक वातावरण राम्रो हुनेछ । आर्थिक कार्यसहजै सम्पन्न गर्न सकिने छ । नकारात्मक विचारबाट टाढा रहनु होला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
काममा आत्मा विस्वाश बढ्ने छ । आर्थिक योजन सहजै सम्पन्न हुनेछ । शारीरिक तथा मानिसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । वस्त्र र उत्तम भोजनमा धन खर्च हुनेछ । सिर्जनात्मक कार्यमा मन जानेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
मन बिचलित हुनुको साथै थकानको महसुस हुनेछ। तर मानसिक स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । शारीरिक स्फूर्ति अभाव हुनेछ । आपसी काममा उच्च अधिकारी रिसाउन सक्छन् । रमाइलोमा धन खर्च हुनेछ । लामो यात्रा हुनेछ । विदेशबाट समाचार मिल्नेछ । सन्तानको प्रस्नको कारण उल्झनमा परिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
आर्थिक लाभ र सामाजिक प्रतिष्ठा प्राप्त हुनु साथै परिवारमा शुख शान्ति छाउने छ । आय र व्यापारमा लाभ तथा वृद्धि हुनेछ। मन परेको मानिससँग समय रमाइलोमा बित्ने छ । साथिहरु द्वारा रमणीय स्थानको भ्रमण गराउने छन् ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
स्वास्थ्यमा सुधार हुनेछ । अचानक धन लाभ हुने योग बनेको छ । काममा समय प्रतिकुल रहेको छ । परिवारक सदस्यसँग समय रमाइलोमा बित्ने छ । आकस्मिक धन लाभ हुँदा विभिन्न समस्याको समाधान हुनेछ । आध्यात्मिक तथा देश भक्तिको भावना आउनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
शारीरिक तथा मानिसिक रुपाम थकानको महसुस हुनेछ। महिला वर्गबाट लाभ हुनेछ । शारीरिक स्फूर्ति अभाव हुनेछ । काममा उच्च अधिकारी प्रसन्न हुनेछन । रमाइलो यात्रा हुनेछ । सन्तान शुख मिल्ने छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मानिसिक रुपामा थकान महसुस हुनेछ। तर मानसिक स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । आपसी काममा उच्च अधिकारी खुशी हुनेछन । रमाइलोमा धन खर्च हुनेछ । लामो रमाइलो यात्रा हुनेछ । विदेशबाट शुभ समाचार मिल्नेछ । सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ ।