कान दुखेर हैरान हुनुहुन्छ ? ५ मिनेटमै निको पार्ने घरेलु उपाय यस्तो छ !

काठमाडौँ। के तपाई कान दुख्ने समस्याले हैरान हुनुभएको छ ? की तपाईलाई तपाइको बच्चाले कान दुख्यो भनेर हैरान पारिरहेको छ । कान कै समस्याले गर्दा तपाई अस्पतालको औषधि खाँदा खाँदा हैरान हुनुभएको होला । तेसो हो भने आज हामी तपाईलाई ५ मिनेटमा नै ठिक हुने घरेलु उपायको बारेमा जानकारी दिदै छौँ ।

तपाईलाई थाहा नहुन सक्छ । तपाई हाम्रो भान्छामा सधै जसो प्रयोगमा आउने प्याज कान दुखाइको लागि अचुक औषधी हो । प्याजको प्रयोगले कान सुन्निने, चिलाउने र कानमा भएका विभिन्न संक्रमणलाई प्याज प्रयोग गरेर तुरुन्तै निको पानृ सकिन्छ । प्याजले कुनै पनि बाहिरिए समस्याहरु ल्याउँदैन् । प्याजले निको त हुन्छ अब कसरी प्रयोग गर्ने भन्ने बारे बताउँदै छौँ ।

प्याजको रस निकाल्ने र रसलाई रुइमा चोपेर कनामा थोपा थोपा गरेर चुहाउने, प्याजको रस कानमा छिरे नछिरेको भन्ने बारे विचार गर्नुपर्छ । प्याजको रसले कान भित्र भएका थुप्रै संक्रमणहरुलाई यहटाउने छ । प्याजले ब्लड, सुगर, इंफेक्शन, मुटु समस्या भएका मानिसहरुको लागि पनि उपयोगी रहेको छ । प्याजले शरिरको रोगसँग प्रतिरोध गर्ने क्षमता समेत बढाउँछ ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१९:३५

ह्वातै बढ्यो सुनको मूल्य, असोज लागेपछिकै महँगो भयो !