मेष राशी
मेष राशी भएका मानिसलाई साता आथिक पक्षयले साथ दिनेछ । सामाजिक मान सम्मान बढ्ने छ । स्वास्थ्यको स्थिति भने सुध्रिएर जाला । पारिवारिक समस्यामा कमी आउन सक्छ । परिवारमा शुख समृद्धि बढ्नेछ ।
कर्कट राशी
यस साता कर्कट राशि भएका मानिसलाई निकैफलादाही साता रहेको छ । व्यापार व्यवसायमा वृद्धि हुनुको साथै व्यापार विस्तार हुनेछ । फसेको धन प्राप्त हुनेछ । खर्च घट्ने छ साथै आम्दानी बढ्ने छ । आमा सँगको सम्बन्ध सुमधुर हुनेछ ।
सिंह राशी
सिंह राशी भएका मानसिको विदेशमा सरेका आफन्तबाट शुभ समाचार मिल्नेछ । सन्तानबाट आत्र्हिक साहायता हुनेछ । अचल सम्पतिको कारोबारबाट लाभ हुनेछ । सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नु साथै सामाजिक मान सम्मान बढ्ने छ ।
कन्या राशि
मनमा दुबिधा भएपनि सहि निर्णय लिन सकिनेछ । खर्च बढ्नेछ तर खर्च अनुसारको लाभ उठाउँन सकिनेछ । पढाइको क्षेत्रमा क्रमिक रूपले सुधार हुँदै आउला । आमाको पक्षबाट लाभ हुनेछ ।
धनु राशी
लगानी गरेर लाभ उठाउने समय रहेको छ । शिक्षाको क्षेत्रमा केही लगानी बढ्न जाला तर त्यसको प्रतिफल राम्रै खालको हुनेछ । मुद्दा मामिला र वादविवादमा तपाईंको जित हुने निश्चित देखिन्छ ।