सिद्वार्थको निधनपछि शहनाजको हालतको बारेमा बताउदै भावुक भईन् देवोलिना !

अभिनेत्री देवोलीना भट्टाचार्जी, बिग बोस १३ मा सिद्धार्थ शुक्ला र शहनाज गिलसँग को-कंटेस्टेंटको रुपमा रहिसकेकी छन्।  २ सेप्टेम्बरमा सिद्धार्थको अचानक निधनको खबरबाट देवोलीनालाई पनि ठुलो धक्का लागेको थियो। उनी पनि सिद्वार्थको नजिकको साथी थिइन्। जब  से बिल्कुल ही बिखर गईं। जब उनी सिद्धार्थको अंतिम संस्कारको समय शहनाज भएको ठाउँमा पुगेकी थिइन् तब शहनाज बेहोसीको हालतमा थिइन्। अभिनेताको मृत्यु भएको पनि एक महिनाभन्दा धेरै भईसकेको छ। हालै देवोलीनाले सिद्धार्थको निधनपछि शहनाज गिलको स्थितिलिई लिएर कुरा गरेकी थिइन्।

अन्तर्वार्तामा देवोलीनाले भनिन् ,” शहनाजलाई जब सिद्धार्थको बारेमा थाहा भयो तब उनी आफुलाई सम्हालन सकिरहेकी थिइन्। शहनाजलाई यो झटकाबाट बाहिर आउन धेरै समय लाग्नेछ। सिद्धार्थको आमा पनि बलियो  महिला हुन्। शहनाजको लागि मेरो तर्फबाट सबै माया। मलाई विश्वास छ र मलाई थाहा छ कि यस हालतबाट बाहिर आउनको लागि उनलाई कति मुस्किल छ। उनलाई सामान्य हुन धेरै समय लाग्नेछ। म आशा गर्छु कि सिद्धार्थको सबै सपना शहनाजले पूरा गर्नेछिन् । ”

उनले आफुले शहनाजसँग भेट्न चाहेको तर यस्तो अवस्थामा फोन गर्नु नै उचित लागेको कुरा बताईन्। सिद्धार्थ शुक्लाको निधनले शहनाजलाइऐ ठुलो झट्का लागेको छ। अहिले न त उनी घरबाट बाहिर निक्लेकी छिन् न त् सामाजिक सञ्जालमा सक्रिय छिन्।

 

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१७:५६

असोज २१ गते घटस्थापनासम्म यी ६ राशि हुनेहरुलाई अत्यधिक लाभै लाभ !