माथिल्लो लेबलमा शेयर किनेर डुबेका लगानीकर्ताले अब के गर्ने?

नेपाली शेयर बजार ३२२७ को बिन्दुबाट  लगातार घटेर अहिले २६३० को बिन्दुमा झरे  पछि धेरै लगानीकर्ता अब के गर्ने भन्ने अन्यौल मा परेका छन्।

यदि तपाई पनि माथिल्लो लेबलमा शेयर किनेर घाटामा हुनुहुन्छ भने  नेप्से घटेर अब कुनै बिन्दुमा गएर न घट्ने न बढ्ने स्थिथि हुन्छ।   तपाई  अझै पनि शेयर किनेर average गरेर आफुलाई भएको घाटा कम गर्न सक्नुहुन्छ। यो लेखकको आफ्नो विश्लेषण हो।

शेयर बजार जोखिमको क्षेत्र हो।  अरुले भनेको आधारमा शेयरको कारोबार नगर्नुहोला र आफै अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८२०:०९

साताको शेयर बजार: २६ अर्ब बढीको कारोबार !