यो समयमा किन्नुहोस शेयर, कहिले पनि हुदैन घाटा!

यदि तपाई पनि नेपाली शेयर बजारबाट राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने ट्रेन्डलाई सधै फलो गर्नुपर्ने हुन्छ। आज हामी गतिशील औशत शुत्रबाट कसरी शेयर कारोबार गरेर मुनाफा कमाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्छौ ।

तपाई सबभन्दा पहिले यो लिंकको nepsealpha.com/trading/chart मा चार्ज ओपन गर्नुहोस र indicators मा moving average सेलेक्ट गर्नुहोस। moving average को सेटिंग मा गएर length मा ९ को ठाउँमा ५० राख्नुहोस्।

अब जति बेला शेयरको मूल्य त्यो moving average को range मा आयो भने शेयर किन्ने, अनि ५० दिनको moving average लाई स्पोर्ट माने र त्यो moving avrage भन्दा तल गयो भने stop loss गर्नु भयो भने आम्दानी गर्न सकिन्छ। यो लेखकको आफ्नो बिचार हो। त्यसैले  शेयर बजार जोखिमको क्षेत्र भएकोले आफ्नो सो अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१०:२७

आज यस हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, भर्नुभयो?