कारसँग बोल्ड अवतारमा पोज दिदै किम , हेर्नुहोस् केहि तस्विर !

हलिउड अभिनेत्री  किम कार्दशियन बोल्ड लुकको कारण चर्चामा रहन्छिन्। अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।  साथै उनी सामाजिक सञ्जालमा फोटो र भिडियो साझा गरिरहन्छिन्।

फोटोमा किमले अरेन्ज  शर्ट र  ब्ल्याक प्यान्ट लगाएकी छन्। शर्टमा अभिनेत्रीको क्लिभेज पनि देखिएको छ। यसका साथै अभिनेत्री हील लगाएर पोज दिईरहेकी छन्। किमको लुकलाई  हल्का मेकअप र कपाल खुल्लाले  पूरा गरेको छ।

यस लुकमा किमलाई निकै बोल्ड देखिएको छन्।  उनले कारसँग पनि अलगअलग पोज दिईरहेकी छन्। फ्यानले यी फोटोलाई निकै मन पराएका छन्।

कामको कुरा गर्ने हो भने किम फिल्म ‘ पीएडब्लु ‘ मा देखिनेछिन्। यस फिल्मलाई लिएर अभिनेत्री निकै चर्चामा छिन्।   

प्रकाशित : आइतबार, असोज २४, २०७८०९:१२

प्रियंकाले हद भन्दा ज्यादा बोल्ड कपडा लगाउँदा छोप्न ब्याग कम आयो, भयो ब्यापक ट्रोल !