यी राशिका पतिले पत्नीलाई दिन्छन् धेरै दुख !

काठमाडौँ, विवाह पछिको सम्बन्ध राम्रो होस भन्ने चाहना सबैको हुन्छ । तर यति हुँदा हुँदै पनि कतिपयका सम्बन्ध नचाहँदा नचाहँदै बाँध्यात्मक बन्न पुग्छ । आज हामी तपाइलाई ज्योतिष शास्त्रअनुसार कुन राशीको मान्छेसँग सम्बन्ध जोड्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेको छौँ । ज्योतिष शास्त्र अनुसार एक पत्नीको लागि सिंह,मकर र कन्या राशी भएका पुरुष उत्तम मानिन्छ । यी राशी भएका पुरुषलाई खराब राशीमा राखेको छ ।

मीन राशी

मीन राशी भएक पतिहरु आफ्नो श्रीमतलिाई दाषी बनाउन खप्पीस रहेका हुन्छन् । पटक पटक श्रीमतलाई रिष देखाउने भएको कारण यो राशी भएका पुरुषको श्रीमती खुसी हुन सक्दैनन् । नम्र व्यवहारक हुने भएता पनि यस राशि भएका पुरुषहरु श्रीमतीको हरेक कदममा शंका पनि गर्ने गर्छन्।

कन्या राशि

कन्या राशी भएका पुरुष बौदिक भएपनि आफ्नो श्रीमतीलाई आफ्नो अधिनमा राख्न चाहने हुन्छन् । उनीहरु श्रमितीलाई मानसिक रुपमा पनि दबाब दिने गर्छन् । त्यसकारण यो राशी भएका पुरुषहरु खराब हुने गर्छन् ।

वृष राशि

शान्त प्रकृतिको हुने भनिएतापनि उक्त राशी भएका पुरुषहरु आफ्नो श्रीमतीलाई दुख पैदा गनेृ गर्छन् । अरुको कुरामा श्रीमतीको आलोचना गर्न तर्फ लाग्ने भएर यो राशी हुने पुरुषहरु पनि आफनो श्रीमतीलाई खुसी राख्न सक्दैनन् ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:३२

यी पाँच मूर्तिहरु घरमा राख्नुहाेस् सदैव मिल्नेछ खुसी र शान्त !