दीपिका पादुकोणदेखि ऐश्वर्या रायसम्म यी अभिनेत्रीको उडेको थियो मेकअपको मजाक

फिल्मको साथसाथै फोटोशूट्समा ग्ल्यामर्स देखिने अभिनेत्रीहरु कहिलेकाहिँ यस्तो मेकअप गर्छन् कि उनीहरु आफ्नो लुक्स नै बिगारिदिन्छन्।  मेकअपको कराँ उनीहरुको मजाक पनि बन्छ। मेकअपमा गरिएको गल्तीले उनीहरुको निकै नराम्रो बेईज्ज्त हुन्छ। यस्तै  सोनम कपूर, ऐश्वर्या राय,देखि प्रियंका चोपडा सहित थुप्रै अभिनेत्रीसँग भएको थियो।

ऐश्वर्या राय बच्चन

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो लुक अलि फरक देखाउने कोसिस गरिन् तर उनी यस मामिलामा असफल भइन्। उनले लेवेंडर लिप शेड लगाईन् जुनको ओवरअल मेकअपसँग म्याच भएको थिएन। दर्शकले यस  लुकको लागि अभिनेत्रीलाई निकै ट्रोल गरिएको थियो।

दीपिका पादुकोण

दीपिका पादुकोणको यो मेकअप लुक फ्यानलाई त्यति मन परेको थिएन। ब्राउन स्कीनमा लाइट फाउंडेशन शेडको कारण उनको लुक खराब  हुन्छ।

प्रियंका चोपडा 

प्रियंकाको पारम्परिक लुक मेकअपको कारण बिग्रिएको छ। फ्यानले यस लुकको आलोचना पनि गरे। लिप शेडदेखि फाउंडेशन बेस सबै बिग्रिएको थियो।

तारा सुतारिया

तारा सुतारियाले २०१९ सालमा यस्तो मेकअप गरिन् कि उनलाई ट्रोल गरिन थाल्यो। एक इभेन्टमा ताराको अंडर आई पर वाइट स्पट अलग देखिएको थियो।

श्रीदेवी

श्रीदेवीको यस फोटोमा तारा सुतारियालाई निकै नराम्रो देखिएको थियो। उनको स्कीन कलर र अंडर आई कंसीलर म्याच भएको थिएन।

राखी सावंत

राखी सावन्तको यो लुक मेकअपकोरुपमा निकै बिग्रिएको थियो। उनको अनुहारमा मेकअपको कुनै पनि सामान सही रुपमा प्रयोग भएको थिएन। 

अमीषा पटेल

अमीषा पटेलले आफ्नो  मेकअपको लागि लाइट फाउंडेशनको प्रयोग गरेकी छन् र  उनको स्कीन कलरबाट अलग देखिएको थियो।

गौरी खान

शाहरुख खानको श्रीमती गौरीको  मेकअपको पनि  ट्रोल भईसकेको छ। यस फोटोमा गौरीले आईब्रोलाई हल्का धेरै प्लक गरेकी थिइन्। फ्ल्याशलाइटमा यस मेेकअपको पोल खुल्यो र गौरीको लुक खराब देखिन लाग्यो।

कंगना रनौत

अभिनेत्री कंगना रनौत हरेक मौकाको हिसाबले अलग र मेकअप गर्न निकै राम्रो छ। यधपी यस फोटोमा उनको लुक अजिब देखिएको छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

आलिया, अनुष्का देखि रेखासम्म यी अभिनेत्रीको अनुहारको कोठीले उनीहरुलाई बनाउँछ अझ सुन्दर