काठमाडौँ, हरेक मानिसको स्वस्थ्य अवस्थाको बारेमा व्यक्तिले उपभोग गर्ने खानेकुरा कस्तो रहेको छ भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पछिल्लो समय सधै जवान देखिने खानेकुराको खोजी समेत हुन् थालेको छ । अन्य देशको भन्दा बढी औषत आयु भएको पूर्वी चीनमा जेष्ठ नागरिकको सरदर आयु सय वर्ष भन्दा बढी रहेको पाइएको छ ।
सय वर्ष पार गरिसक्दा पनि निकै सक्रिय देखिने वृद्ध वृद्धाहरु स्वस्थ रहेका हुन्छन् । उनीहरु धेरै उमेर ढल्किदा पनि आफै आत्मनिर्भर हुने गर्छन् । पूर्वी चीनको ओकिनावामा एक लाख जनसख्यामा ६८ व्यक्तिको उमेर सय वर्ष भन्दा बढी रहेको पाइन्छ । अमेरिकाको तुलनामा ओकिनावामाका मानिसको औसत आयु तीन गुण बढी रहेको पाइन्छ । औषत आयु बढी भएको भनिएको देश जापानमा भन्दा ओकिनावामा मानिसको औसत आयु ४० प्रतिशत बढी रहेको छ ।
किन ओकिनावाका मानिसको औसत आयु धेरै हुन्छ भन्ने विषयमा गरिएको अनुन्धानमा त्यहाँका मानिसले खानामा प्रोटिनको साटो कार्बोहाड्रेटको मात्रा अत्याधिक खाने गरेको पाइएको छ । त्यहाँका मानिसहरुले अत्याधिक मात्रामा शख्खरखण्ड खाने गरेको पाइएको छ , जबकी शख्खरखण्डबाट नै क्यालोरी पाइन्छ ।
पोषणविद सिड्नी युनिभर्सिटीकी सामन्था सोलोन–बिएटले पोषणसँगै उमेर बढ्दको असरबारे अनुसन्धन गरिरहेकी छन् । उनको अनुसार स्वस्थ जीवनयापनको लागि धेरै प्रोटिन र थोरै कार्बोहाड्रेट खान सुझाव दिएपनि ओकीनावका मानिसहरु ठिक विपरित खानेकुरा खाने गर्छन् । अहिले सम्म भएको अनुसन्धानबाट लामो समय बाच्न चाहनेले प्रोटिन छोडेर कार्बोहाइडज्ञेड खानुपर्छ ।
हेरौँ कस्तो फाइदा पुर्याउँछ त कार्बोहाइड्रेडले : कार्बोहाड्रेड बढी भएको खानेकुरा बढी खाँदा उमेर बढ्ने गतिलाई रोक्ने एक अनुसन्धनबाट पत्ता लागेको छ । उमेर बढेसँगै आउँने विभिन्न प्रकारका समस्या क्यान्सर, अल्जाइमर र मुटुसम्बन्धी समस्याबाट समेत बचाउँछ ।
ओकिनावाका सय वर्ष भन्दा माथिका मानिसहरुमा गरिएको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । उक्त ठाउँका मानिसहरु ९७ वर्षसम्म आफ्नो काम आफै गर्न सक्छन् । उमेर बढेसँगै यहाँको कम थोरै मानिसलाई क्यान्सर, डायबिटिज, डिमेन्शिया र मुटु रोग लाग्ने गरेको पाइएको छ ।
जेनेटिक ज्याकपटः ओकिनावाका मानिसहरुको जीनलाई जिम्मेवार रहेको बताउँछन् । लामो समय संसारबाट अलग्गिएको बसेको कारण त्यहाँका मानिसहरुको जेनेटिक प्रोफाइल फरक रहेको पाइएको छ । यहाँका कम मानिसमा एक जिन पाइन्छ । यो जीनको कारण नै मुटुरोग र अल्जायमर जस्तो समस्या देखा पर्छ ।ओकिनावाका मानिसहरुमा एफओएक्सओथ्री नामको जीन धेरै भएको पाइएको छ ।
जसले पाचन क्षमतालाई बढाउँछ । यसले शरीरमा कोशिकाको विकासमा नियन्त्रण गर्छ । जसले बढ्दो उमेरको असर कम गर्नुको साथै क्यान्सरलगायतका दीर्घ रोग लाग्न दिँदैन् । ओकिनावाका मानिसहरुमा खेतीमा धुम्रवपान गर्छन् । धेरेजसो मानिसहरु माछा मार्ने काम गर्छन् । उनीहरुको कामले एक प्रकारको व्यायामा भइरहेको हुन्छ ।
उनीहरुको समाज नै त्यस्तै भएको कारण जीवनको अन्तिम अवस्था सम्म पनि मानिसहरु एक्लै हुँदैनन् । एक्लोपनको आभास हुँदा दिनमा १५ वटा चुरोट पिउनु स्वास्थ्यको लागि हानिकारक भएपनि त्यहाँका मानिसहरु बाँचिरहेका हुन्छन् ।
त्यहाँका मानिसहरु भोजनको रुपमा ख्खरखण्ड खान्छन् । त्यो बाहेक त्यहाँका मानिसहरु हरिया–पहेँला र सोया उत्पादन पनि धेरै नै खान्छन् ।
विश्वमा सबैभन्दा लामो आयु बाच्ने मानिस विश्वको ५ स्थानमा रहेका छन् । ओकिनावाका मानिसहरु सुँगुरको मासु, माछा र अन्य प्रकारका मासु पनि खान्छन् । उनीहरुके खानामा धेरैजसो हरियो सागसब्जी रहेको हुन्छ । यसमा शरिरमा चाहिने सबैप्रकारको भिटामिन र खनिज रहेको हुन्छ ।
यसको बारेमा के भन्छ अनुसन्धानकर्ताहरु : कम क्यालोरी भएको डाइटमा नै ओकिनावाका मानिसहरुको लामो उमेरको राज रहेको छ । लामो समयदेखि विशेषज्ञहरुले कम क्यालोरी भएको खाना प्रयोग गर्दा तौल कम हुने बताएका थिए ।
यसलाई अनुसन्धनकर्ताहरुले बाँदरमाथि अनुसन्धान गरेका थिए । यो अनुसन्धान सफल भयो र यसपछि बाँदरको मृत्यु ६३ प्रतिशत कम भयो ।
बाँदरमा २० वर्षसम्म अनुसन्धान गरेपछि कम क्यालोरी भएको खाना खाँदा बाँदरहरुमा लामो समयसम्म युवा देखियो । यसले चाउरीपनामा कम गर्यो । रौँ पनि युवा अवस्थामा जस्तै चम्किरह्यो । यसरी गरिएको अनुसन्धनबाट कम क्यालोरी भएको खानाले मुटु रोग हुने खतरा कम भएको थियो । रक्तचाप र कोलेस्ट्रोल समेत कम रहेको पाइएको थियो ।
कम कोलेस्टोर भएको खानेकुरा खानाले शरिर नयाँ कोसिकाको विकासको साटो भइरहेका कोसिकाको संरक्षण गर्न र त्यसको मर्मतमा ध्यान दिएको हुन सक्ने पाइएको छ । कम क्यालोरी भएको खाना खाने क्रममा विषालु तत्व पनि कम नै हुने पाइएको छ ।
अर्का अनुसन्धानकर्ता सामन्था सोलोनको अनुसार जनावरमाथि भएको अनसन्धानमा कम प्रोटिन भएको र धेरै कार्बोहाइड्रेट भएको खाना खाने जीवको दिमाग धेरै दिनसम्म सक्रिय रहने गर्छ । जनावर र मानिसमा गरिएको अनुसन्धनमा पनि यस्तै देखिएको थियो ।
कम प्रोटिनले फाइदा हुन्छः लामो समय बाच्ने मानिसहरुमा पनि खानामा धेरै कार्बोहाइड्रेट भएको पाइएको छ । मानिसहरु कम प्रोटिन भएको खानेकुरा खान्छन् तब कम एमिनो एसिड हुने गर्छ । यतिबेला मानिसको शरिरमा पुरानो प्राटिन नै प्रासेस भएको हुन्छ ।
यसको असर उमेर बढ्नेको पछाडी प्रोटिन बढ्दा हो ।खराब प्रोटिनको कारण विभिन्न रोगहरु लाग्ने गर्छ । हामीले प्रटिनको मात्र कम गर्दै गयौ भने शरिरमा पुरानो प्रोटीनले काम गर्छ र उमेर बढ्ने असर कम हुन्छ ।वैज्ञानिकहरुको अनुसार मानिसहरुले ६५ वर्ष पुगेपछि धेरै प्रोटिन खाँदा शरिरमा कम क्षति हुने बताइएको छ ।
हामीले बोटविरुवाबाट पाउने प्रोटिन खान्छौँ भने त्यसले हाम्रो खानालाई थप पोषक बनाउँछ । ओकिनावाका मानिसहरु सागसब्जी धेरै खान्छन् उनीहरु धेरै समय बाच्नुको तात्पर्य जैविक बनावटका साथै खानपिनको योग्दान हो । यो जानकारीसँगै हामीले सधै जनवान देखिनको लागि वास्तविक तरिकाले जीवनयापन गर्नु जरुरी हुन्छ ।

