जीवनमा सफल र खुशी हुनुछ ? त्यसो भए श्रीकृष्णले भनेको यी १० आदेश मान्नुस् , बदलिनेछ भाग्य !

काठमाडौ । मानिसहरु जीवनमा सफल , सुखी बन्नको लागी धेरै प्रयासहरु गरिराखेका हुन्छन् । त्यसमध्ये कोही धेरै सफल बन्छन् भने कोही जति प्रयास गरेपनि सफलता हासिल गर्न सक्दैन् । त्यसैले धेरै असफल मान्छेहरु सफल बन्नको लागी सफल व्यक्तिको जीवनीहरु पढ्ने गर्दछन् । जसले उनीहरुलाई अघि बढ्नको लागी एक किसिमको आत्माबल प्रदान गर्दछ ।

त्यही सफलताको कथाहरु मध्ये आज हामी तपाईलाई भगवान श्रीकृष्णको प्रेरक बचनहरु बारेमा कुरा गदै छौ । किनभने श्रीकृष्णलाई पनि नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमता भएको भगवानको रुपमा मान्ने गरिन्छ । जुन विचारले तपाईको पुरा जीवन नै परिर्वतन हुन्छ । हेरौ के के हुन् ?

-पहिलो भनेको राम्रो काममा समय खर्च गर्नुस् । एक सेकेन्ड समय विना काममा खर्च नगर्नुस ।
-दोस्रोमा राम्रो काम गर्नुस् । तर कसैलाई पनि विना कारण डर नदेखाउनुस् ।
-तेस्रोमा जब धेरै विरोध हुन्छ , त्यसपछि विजय प्राप्त गर्नको लागी कुटनितीक बाटो अपनाउनुस् ।
-चौथौमा इमान्दारी र सत्य रुपमा मित्रता निर्वाह गरी मित्रतामा गरिब र धनीको भेदभाव नगर्नुस् ।
-पाचौमा भविष्यको चिन्ता नगरी वर्तमानलाई नै सुखी बनाएर अनुशासित जीवन जीएर हिड्नुस् ।
-छैटौमा समस्या र असफलताबाट कहिल्यै पनि नडराई समस्यासँग जुधौ ।
-सातौमा अरुको विचारले होइन् , आफ्नो विचारले काम गर्नुस् ।
-आठौमा कुनै पनि काम वा कार्यक्रम गर्नुअघि त्यसको रणनिति बनाउनुस् ।
-नवौमा गुरुबाट भन्दा पनि आफ्नो गल्ती ,असफलताबाट धेरै अनुभव र ज्ञान लिनुस् । जसले धेरै कुरा सिकाउछ ।
-दशौमा जसले तपाईको कठिन परिस्थितीमा पनि साथ छोडदैन् उही तपाईको असल मित्र हो ।त्यसैले उसको साथ कहिल्यै नछोड्नुस् । र सधै दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको घुलमिल हुने क्षमताको विकास गर्नुस् ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१७:०७

के तपाईलाई रोजेको र खोजेको जस्तो जागिर पाउनुभएन ? त्यसो भए राशि अनुसार अपनाउनुस् यस्तो उपाय !