आज ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौँ – हप्ताको चौथो दिन नै सुनको मूल्य बढेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । न्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ । जससँगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय रुपैंयाँ कायम भएको छ। त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैंयाँ कायम भएको छ।

सुन कार्तिक ३ गते यहाँकै महँगो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा कायम भएको सुनको मूल्य कार्तिक ३ गते सबैभन्दा महँगो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ। नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए

 

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१२:३१

सकियो दशैं, खुल्यो नयाँ आइपिओ !