केपी शर्मा ओली : दुईपल्ट किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक दुनियामा काहिँ पाइदैन !

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेश अधिवेशनमा सम्बोधन गर्दै आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दाबी गरेका छन् ।

ओलीले अधिवेशनमा बोल्दै अहिलेको सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । उनले थापा भने हामीले अहिलेको सरकार ढाल्न चाहेका एक हप्तामा सकिने बताएका छन् । साथै अहिलेको सरकारमा लोभी पापी मात्र भएको ओलीले बताएका छन् । ओलिले भने हामी अभिष्ट सरकार बनाउने नभइ देश बनाउने देश बनाउने योजना बोकेको पार्टी भएको बताएका छन् ।

उहाँले भन्नुभएको छ ,” एकैचोटी हामीले तीन सय छयानब्बे  ओटा अस्पतालको शिल्यानास  बनायौ  देशमा  विश्व रेकर्ड भयो गिनिज बुक आधा त हामीले गरेको कामले भरिन्छ  ।   हामी यस्तो ज्याद्रो मान्छे हौँ दुईपल्ट किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक दुनियामा काहिँ पाइदैन । २१० ओटा बाटो एकैदिन  शिल्यानास गर्यौ जुन  विश्वमा रेकर्ड छैन ।”

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८११:३३

काम गरेर गिनिज बुकमा रेकर्ड राख्यौं भन्ने ओलीलाई गगनको कडा काउन्टर !