कतै तपाईको घरमा लक्ष्मीको आगमन त हुँदैछैन ? लक्ष्मीको आगमनमा देखा पर्छन् यी ४ सङ्केत !

एजेन्सी- शास्त्रहरुमा लक्ष्मीको घरमा आगमन हुँदा देखिने सङ्केतहरुको बारेमा बर्णन गरिएको छ। घरमा देखा पर्ने केहि सङ्केतले घरमा लक्ष्मीको उपस्थितिलाई दर्शाउने गर्छ। शास्त्रहरुको अनुसार यदि कसैको पनि घरमा लक्ष्मीको बास रहेको छ भने त्यस घरमा कहिले पनि धनको कमि नहुने गर्छ। यति मात्र नभई अअन्य भौतिक सुख पनि घरमा व्यवस्था हुन सक्छ भन्ने मान्यता रहेको छ। हेर्नुहोस लक्ष्मीको घरमा आगमन हुनु भन्दा अगाडी कस्ता सङ्केत देखा पर्छन् र ?

झाडु

यदि तपाईले आफ्न्मो घर बाहिर बिहानै कोहि पनि व्यक्ति झाडु लगाउँदै गरेको देख्नु भएको भने लक्ष्मी आगमनको सङ्केत हुन सक्छ।

शंखको आवाज

बिहान निन्द्रा खुल्ने बितिकै कोहिले पनि शंखको अआवाज सुनेमा लक्ष्मीको आगमनको सङ्केत पाएको बुझ्नु पर्छ। यसो हुँदा भाग्य खुल्ने सङ्केत मानिने गरिन्छ।

उखु देखिनु

बिहान उठे पछि यदि तपाईले आफ्नो आसपासमा उखु देख्नु भएमा लक्ष्मीको आगमनको सङ्केत मान्न सकिन्छ। उखु सिद्धि विनायकलाई अर्पण गर्ने पनि गरिन्छ। जसका कारण लक्ष्मी प्रसन्न हुने गर्छिन्।

उल्लू देखा पर्नु

बिहान उठ्ने बितिकै उल्लू देखा पर्नुलाई पनि लक्ष्मी आगमनको सङ्केत मानिने गरिन्छ। उल्लू लक्ष्मीको बहान समेत रहेको छ। साथै सपनामा पनि उल्लू देखा पर्नु धेरै शुभ मानिने गरिन्छ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८१०:२०

यी ३ राशि भएका केटीहरु हुने गर्छन् असल र उत्कृष्ट गर्लफ्रेन्ड !