यस्ता वास्तुदोषले गर्दा पानी सरह बगेर जान्छ पैसा, छिनमै बनाउँछ कंगाल !

एजेन्सी,  हरेक सम्बन्ध निकै नै महत्वपूर्ण हुने गर्दछ । त्यसमा पनि वैवाहिक सम्बन्ध निकै नै महत्वपूर्ण रहेको हुन्छ । हरेक व्यक्ति स्वभावमा अलग हुने गर्दछन्, त्यसैले परिवारमा प्रेम सम्बन्धलाई बनाइ राख्नको लागी यस्तो वास्तु शास्त्रको सिद्दान्तलाई पालन गर्न आवस्यक रहेको छ ।

१. बेडरूम सधैदक्षिण-पश्चिम या उत्तर-पश्चिम दिशामा हुनु पर्दछ । यसले तपाइको बीच प्रेम र आपसी मेलमिलाप बढ्नेछ ।
२. पति-पत्नी सुत्ने समयमा सधै आफ्नो सिरलाई दक्षिण तर्फ राख्नु पर्दछ । यसरी उत्तरबाट बहने सकारात्मक चुम्बकीय ऊर्जा, रक्तको प्रवाहमा बाधा नपरिकन सजिलैसँग दम्पतीको शरीरमा प्रवेश गर्न सक्छ ।
३. खाट कहिले पनि धातु या फलामबाट बनेको हुनु हुदैन । पति-पत्नीको बीच तनाव वा मनमुटावलाई कम गर्नको लागी काठको खाटको प्रयोग गर्नु पर्दछ । यसको अलावा खाट सधै एक नियमित आकारको हुनु पर्दछ ।
४. पत्नी सधै खाटको बायातर्फ र पति दायातर्फ सुत्नु पर्दछ । यसबाट सम्बन्ध सुमधुर र राम्रो हुन्छ ।
५. एउटा डबल बेडमा सधै केवल सिंगल डस्नाको उपयोग गर्नु पर्दछ । पति-पत्नीको वैवाहिक सम्बन्धमा सद्भाव र सकारात्मकता स्थापित गर्नको लागी यो महत्वपूर्ण रहेको छ ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८११:२३

मन्दिरको परिक्रमा किन गरिन्छ ? जानीराखौ, धार्मिक तथा बैज्ञानिक कारण !