काठमाडौँ , कार्तिक १९ । हिन्दु धर्मावलम्बीहरूको लागि दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार हो । स्वदेश तथा विदेश जहाँ रहेपनि नेपालीहरुले दशैं र तिहार मनाउने गर्छन। त्यस्तै तिहारमा पनि लक्ष्मी पुजालाई सबैभन्दा विशेष मानिने गरिन्छ।
बिहीबार साँझ घर-घरमा आ-आफ्नो तरिकाबाट धुमधामसंग लक्ष्मी पुजा गरेका छन्। त्यस्तै नेपाली सेलिब्रेटीहरुले पनि धनधान्यदेवी लक्ष्मीको पूजा गरेका छन्। हेर्नुहोस तस्विर:


