काठमाडौँ , कार्तिक २१ । हिन्दु धर्मावलम्बीहरूको लागि दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार हो । स्वदेश तथा विदेश जहाँ रहेपनि नेपालीहरुले दशैं र तिहार मनाउने गर्छन।
शनिबार आ-आफ्नो तरिकाबाट धुमधामसंग तिहार मनाएका छन् । त्यस्तै नेपाली कलाकारले पनि भाइटीका भव्य रुपमा मनाएका छन् । हेर्नुहोस तस्विर:
स्वस्तिमा खड्का

पल शाह

अनमोल केसी

केकी अधिकारी

रेखा थापा

दिपक राज गिरि

सम्राज्ञी राज्य लक्ष्मी शाह

श्वेता खड्का

अनु शाह

प्रियंका कार्की

अलिशा शाह


