यसरी मनाए नेपाली कलाकारहरुले ‘भाइटिका’, हेर्नुहोस तस्वीर!

काठमाडौँ , कार्तिक २१ । हिन्दु धर्मावलम्बीहरूको लागि दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार हो । स्वदेश तथा विदेश जहाँ रहेपनि  नेपालीहरुले  दशैं र तिहार मनाउने गर्छन।

शनिबार  आ-आफ्नो तरिकाबाट धुमधामसंग तिहार मनाएका छन् । त्यस्तै  नेपाली कलाकारले पनि  भाइटीका भव्य रुपमा मनाएका छन् । हेर्नुहोस तस्विर:

स्वस्तिमा  खड्का

पल शाह

अनमोल केसी

केकी अधिकारी

रेखा थापा

दिपक राज गिरि

सम्राज्ञी राज्य लक्ष्मी शाह

श्वेता खड्का

अनु शाह

प्रियंका कार्की

अलिशा शाह

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१४:४८

चन्द्रागिरीबाट ४ लाख ४३ हजार नगदसहित १६ जना पक्राउ!