दुबै हातमा लड्डु :प्रिती जिन्टा ४६ वर्षको उमेरमा बनिन् जुम्ल्याहा सन्तानको आमा !

चर्चित अभिनेत्री प्रिती जिन्टाको फ्यानको लागि खुशीको खबर रहेको छ। प्रीति जिंटा र उनको श्रीमान जीन गुडइनफको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ। यो खुशीको खबर उनि आफैले सामाजिक संजाल मार्फत दिएकी हुन्। बिहे भएको ५ वर्षपछि यी दुई अभिभावक भएका हुन्। फ्यान यस खुशीको खबरको लागि सामाजिक संजाल मार्फत बधाई प्रदान गरिरहेका छन्।

वास्तवमा  प्रीति जिंटा र उनको श्रीमान जीन गुडइनफ सरोगेसी मर्फात आमाबुबा बनेका हुन्। ४६ वर्षीय उनले यस खुशीको खबरलाई सामाजिक संजाल ट्वीटर र इंस्टाग्राम मार्फत शेयर गरेकी हुन्।

 

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१४:१७

करिश्माले पास गरिन् कक्षा १२, ल्याइन् ‘ए प्लस’ !