हेर्नुहोस सपनामा के देख्दा कस्तो फल मिल्छ ?
(१) मोटो गोरु देखेमा – अन्न सस्तो हुने
(२) चामल देखेमा – शत्रुता समाप्त
(३) पूजा-पाठ गरेको देखेमा – समस्याको अन्त्य
(४) शिशु चलेको देखेमा – रोकिएको धन प्राप्त हुन् सक्ने
(५) कुनै फलको गाडी देखेमा – शीघ्र धन लाभ
(६) पलंग या खाटमा सुतेको देखेमा – गौरव प्राप्ति
(७) हराभरा जंगल देखेमा – प्रसन्नता मिल्ने
(८) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने
(९) बन्द दरवार देखे – धनको नोक्सान
(१०)खाएको देखे – धन र प्रसिद्धि प्राप्ति
(११) चश्मा लगाएको देखे – ज्ञान बढ्ने
(१२) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति
(१३) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने
(१४) तावा देखे – गुप्त रहस्य पत्ता लाग्ने
(१५) बत्ति बालेको देखे – नया अबसर पाउने
(१६) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता
(१७) मासु देखेमा – आकस्मिक धन लाभ
(१८) विदाई समारोह देखेमा – धन-सम्पतीमा वृद्धि
(१९) भाचिए/ भत्किएको छत देख्नु – हरेको धन प्राप्ति
(२०) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने
(२१) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने
(२२) पन्जा देखे- अचानक धन लाभ
(२३) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख
(२४) मैना देखे – उत्तम स्वास्थ्य
(२५) आभूषण देखे – कुनै काम पूरा हुने
(२६) जामुन खाना- समस्या टाढा हुने
(२७) जुवा खेलेको देखे – व्यापारमा लाभ
(२८) खच्चर देखे – धन संबंधी समस्या
(२९) समाधि अरेको देखे – सौभाग्य प्राप्ति
(३०) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु
(३१) लडाई देखे – प्रसन्नता प्राप्त
(३२) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
(३३) गोबर देखे – पशुको व्यापारमा लाभ
(३४) सुपारी देखे – रोगबाट मुक्ति
(३५) लठ्ठी देखे – आराम प्राप्ति
(३६) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना
(३७) सलाई कोरेको देखे – धनको प्राप्ति
(३८) सीना या आंख खुजाना- धन लाभ
(३९) लाश देखे – बिमारी टाढा
(४०) चुरा देखे – सौभाग्य वृद्धि
(४१) धन उधारो देखे – अत्यधिक धन प्राप्ति
(४२) चन्द्रमा देखे – सम्मान मिल्ने
(४३) चांदी देखे – धन लाभ
(४४) खेतमा पाकेको गहु देखे – धन लाभ
(४५) फल-फूल खाएको देखे – धन लाभ
(४६) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि
(४७) रातो फूल देखे – भाग्य चम्कन सक्ने
(४८) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा
(४९) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
(५०) नदीको पानी पिएको देखे – सरकारको लाभ
(५१) रोटी खाएको देखे – धन लाभ वा राजयोग
(५२) कपास देखे – निरोगी हुने
(५३) कुकुर देखे – पुरानो मित्रसंग मिलन
(५४) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति
(५५) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
(५६) घर बनाएको – प्रसिद्धि मिलन सक्ने
(५७) घोड़ा देखे – संकट टाढा हुने
(५८) मोती देखे – पुत्री प्राप्ति
(५९) अनार देखे ना- धन प्राप्ति योग
(६०) गाडेको धन देखे – अचानक धन लाभ
(६१) बजार देखे – दरिद्रता टाढा हुने
(६२) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
(६३) लाश लगेको देखे – बीमारीबाट छुटकारा
(६४) घासको मैदान देखे – धन लाभको योग
(६५) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ
(६६) पर्खाल देखे – सम्मान बढ्ने
(६७) झरना देखे – दुखको अन्त्य
(६८) बलेको दियो देखे – आयुमा वृद्धि
(६९) सूर्य देखे – पदोन्नति वा धनलाभ
(७०) चेक लेखेर दिने – धन मिल्ने
(७१) कुवामा पानी देखे – धन लाभ
(७२) आकाश देखे – पुत्र प्राप्ति
(७३) गोबर देखे – पशुको व्यापारमा लाभ
(७४) सुन्दरी स्त्री देखे – प्रेममा सफलता
(७५) छुरा देखे – सौभाग्य वृद्धि
(७६) कुवा देखे – सम्मान बढ्ने
(७७) गुरु देखे – सफलता मिल्ने
(७८) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य
(७९) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा
(८०) कमलको फूल देखे – रोगबाट छुटकारा
(८१) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति
(८२) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति
(८३) छुरी देखे – संकटबाट मुक्ति
(८४) बालक देखे – सन्तानको वृद्धि
(८५) चन्दन देखे – शुभ समाचार मिल्ने
(८६) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत
(८७) त्रिशूल देखे – शत्रुबाट मुक्ति
(८८) तारामंडल देखे – सौभाग्यको वृद्धि
(८९) सर्प दखे – धन लाभ
(९०) तपस्वी देखे – दान गर्ने अबसर
(९१) हुलाकी देखे – टाढाको आफन्त भेट
(९२) थप्पड मरेको देखे – शत्रुसामु विजय
(९३) मसीको भाँडो- धन आगमन
(९४) आफ्नै आमा देखे – सम्मान प्राप्ति
(९५) हुलाक घर देखे – व्यापारमा उन्नति
(९६) नक्शा देखे – कुनै योजनामा सफलता
(९७) नुन देखे – स्वास्थ्यमा लाभ
(९८) बाटो देखे – समस्याका निराकरण
(९९) आफन्त देखे – उत्तम समयको शुरुआत
(१००) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता
(१०१) शत्रु देखे – उत्तम धनलाभ
(१०२) तास देखे – समस्यामा वृद्धि
(१०३) तीर देखे – लक्ष्यको वृद्धि
(१०४) सुकेको घाँस देखे – जीवनमा समस्या
(१०५) भगवान शिव देखे – विपत्तिको नाश
(१०६) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति
(१०७) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि
(१०८) दूध देखे – आर्थिक उन्नति
(१०९) मंदिर देखे – धार्मिक कार्यमा सहयोग
(११०) नदी देखे – सौभाग्य वृद्धि
(१११) निलगाई देखे – भौतिक सुखको प्राप्ति
(११२) बेलपत्र देखे – धन-धान्य वृद्धि
(११३) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
(११४) पुजा गरेको देखे – कुनै योजनामा लाभ
(११५) पिर गरेको देखे – अत्यधिक शुभ फल
(११६) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु
(११७) वसंत ऋतु देखे – सौभाग्य वृद्धि
(११८) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि
(११९) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने
(१२०) स्वस्तिक देखे – धन लाभ
(१२१) भाई देखे – नयाँ मित्र बन्न सक्ने
(१२२) मह देखे – जीवनमा अनुकूलता
(१२३) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति
(१२४) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने
(१२५) पैसा देखे – धन लाभ
(१२६) सुगा देखे – सौभाग्य वृद्धि
(१२७) अलैंची देखे – मान-सम्मान प्राप्ति
(१२८) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि
(१२९) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति
(१३०) छेपारो देखे – घरमा चोरी हुन् सक्ने
(१३१) चरा देखे – नोकरीमा पदोन्नति
(१३२) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद
(१३३) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ
(१३४) खाली थाल देखे – धन प्राप्ति योग
(१३५) गुड खाएको देखे – राम्रो समय आउने संकेत
(१३६) शिंह देखे – शत्रु सामू विजय
(१३७) हात्ती दखे – ऐेश्वर्य प्राप्ति
(१३८) ऊँट देखे – धन लाभ
(१३९) सूर्य देखे – खास व्यक्तिसँग भेट
(१४०) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने
(१४१) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने
(१४२) आप खाएको देखे – धन प्राप्त
(१४३) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त
(१४४) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ
(१४५) बादल देखे – चाडै बढुवा हुन् सक्ने
(१४६) घोडा चढेको देखे – व्यापारमा उन्नति
(१४७) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम
(१४८) बगैचा देखे – खुसी मिल्ने
(१४९) कपाल काटेको देखे – ऋणबाट छुटकारा
(१५०) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु
(१५१) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने
(१५२) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने
(१५३) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
(१५४) फूल देखे – प्रेममा मिलन
(१५५) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग
(१५६) पुलमा यात्रा – समाजको हितमा काम हुने
(१५७) प्यास लागेको देखे – लोभ बढ्ने
(१५८) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति
(१५९) पानीमा डुबेको देखे – राम्रो कार्य हुने
(१६०) धनी व्यक्ति देखे – धन प्राप्ति योग
(१६१) बादाम खाएको देखे – धन प्राप्ति
(१६२) अण्डा खाएको देखे – पुत्र प्राप्ति
(१६३) आफ्नै सेतो कपाल देखे – आयु बढ्ने
(१६४) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने
(१६५) पहाड़ चढेको देखे – उन्नति मिल्ने
(१६६) तरवार देखे – शत्रुसँग विजय
(१६७) हरियो साग देखे – प्रसन्न हुने
(१६८) तोप देखे – शत्रु नष्ट
(१६९) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने
(१७०) कोइली देखे– सम्मान वृद्धि
(१७१) तरबुजा खाएको देखे – कसै सँग दुश्मन हुन् सक्ने
(१७२) जहाज देखे – टाढाको यात्रा हुने