आज कसले जित्ला ब्यालोन डी ओर ? यस्तो छ ताजा पावर र्यान्किंग !

२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर २०२१ को अवार्ड आज पेरिसमा एक समारोह बीच प्रदान गरिनेछ । वर्षको अन्तिममा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा लेवान्डोस्कीले उनलाई पछि पार्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….

१०. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)

२०२१ मा: १४ गोल, १६ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

९. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

२०२१ मा: ४३ गोल, ६ असिस्ट, कोपा इटालिया र सुपरकोपा इतलिया उपाधि

८.  एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)

२०२१ मा: ४४  गोल, १३ असिस्ट, डिएफबी पोकाल उपाधि

७. रोमेलु लुकाकु (चेल्सी)

२०२१ मा: ३० गोल, ८ असिस्ट, सेरी-ए उपाधि

६. करिम बेन्जामा (रियल म्याड्रिड)

२०२१ मा: ४३ गोल, १४ असिस्ट, नेसन्स लिग उपाधि

५.  किलियन एम्बाप्पे (पीएसजी)

२०२१ मा: ४५ गोल, २२ असिस्ट, कोप डे फ्रान्स नेसन्स लिग र ट्रफी डेस च्याम्पियन उपाधि

४ . एन्गोलो कान्ते (चेल्सी)

२०२१ मा: २ गोल, १ असिस्ट, च्याम्पियन्स लिग र  युईएफए सुपरकप उपाधि

३. जर्जिन्हो (चेल्सी)

२०२१ मा:  ९ गोल,  ३ असिस्ट, युरो कप, च्याम्पियन्स लिग र युईएफए सुपरकप उपाधि

२. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

२०२१ मा: ६४ गोल, १० असिस्ट, बुन्डेसलिगा, क्लब वर्ल्डकप र डीएफबी सुपरकप उपाधि

१. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन) 

२०२१ मा: ४१  गोल, १७ असिस्ट, कोपा अमेरिका र कोपा डेल रे उपाधि

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१५:५३

मेस्सीलाई मतलब छैन ब्यालोन डी ओरको, भन्छन्-‘कोपा अमेरिका जितें, त्यहि ठूलो कुरा हो’