विक्की र कट्रिनाको बिहेमा सलमान खानको चर्चा, इन्टरनेटभरि ट्रोल नै ट्रोल !

कट्रिना कैफ र विक्की कौशलको बिहेको संस्कार सुरु भएको छ ।आज कट्रिनाको हातमा विक्कीको नामको मेहेन्दी लागिनेछ।  बलिउडका थुप्रै चर्चित कलाकार यस बिहेमा उपस्थित हुनेछन्। दुवैजना ९ डिसेम्बरमा हिन्दु र ईसाई रीतिरिवाजमा बिहे गर्नेछन्। तर यी दुईको बिहेमा भने सलमान खानको निकै नै चर्चा भईरहेको छ। सलमान र कट्रिना एकअर्कासँग सम्बन्धमा थिए।  सबैजनाले मजेदार कमेन्ट गर्नुको साथै ट्रोल बनाउन  सुरु गरेका छन्।

     

ट्विटरमा सलमान खानलाई लिएर थुप्रै मीम्स बनिरहेको छ किनकी एक-एक गरेर सलमानको सबै प्रेमिकाको बिहे भईसकेको छ। तर सलमान खान भने अहिलेसम्म कुमार नै छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१४:०६

बिहेको भिडियो खिच्न दिए विक्की र कट्रिनाले पाउने भए यति ठूलो रकम, सुन्दा अचम्म लाग्नेछ ! कति ?