सन २०२२ को प्रारम्भमा शनिले अशुभ योग, यी ५ राशिका मानिसमाथि पर्नेछ शनिको क्रूर दृस्टी !

नयाँ वर्ष आउन केही दिन मात्रै बाँकी छ । यति बेला सन २०२१ सकिन र नै वर्ष लाग्न लागेको छ यस्तो अवस्थामा सन २०२२ कस्तो साबित हुने हो भनी मानिसहरु आतुर छन् । भविष्यको बारेमा जान्न र आर्थिक पक्ष जान्नको लागि मानिसहरू वार्षिक राशिफल पढ्छन्। त्यस्तै जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने शनि ग्रहको बारेमा पनि जान्न आवश्यक हुन्छ । आगामी वर्ष शनिले आफ्नै राशि मकर राशिमा यस्तो योग बनाउन लागेका छन् जसको प्रभाव सबै १२ राशिलाई प्रभाव पार्ने भएको छ ।

बन्दै छ त्रिग्रही योग

नयाँ वर्ष सन २०२२ मा शनि मकर राशिमा त्रिग्रही योग बनाइ रहेका छन् । जसको प्रभावले ५ राशिलाई अशुभ हुने भएको छ । वास्तवमा, शनि आफ्नो राशि मकर राशिमा अवस्थित छ र जनवरी ५ मा बुध ग्रह पनि यस राशिमा प्रवेश गर्नेछन्। साथै जनवरी १४ मा सूर्य मकर राशिमा प्रवेश गर्नेछ। यी तीन ग्रह मिलेर शनि, मकर राशिमा त्रिग्रही योग बन्नेछ, जसलाई ज्योतिषमा शुभ मानिएको छैन । विशेष गरी केही राशिलाई यस समयमा शभ भए पनि ५ राशिका लागि यो योग कठिन साबित हुने भएको छ ।

कर्कट राशि

 

कर्कट राशिका व्यक्तिहरूले यस समयमा चुनौतीहरूको सामना गर्नुपर्नेछ। शत्रुहरु सक्रिय हुनेछन् । मान हानि हुने कुनै पनि काम नगर्नु होला । अन्यथा करियरमा नराम्रो असर पर्न सक्छ । तनाव बढ्न सक्छ।

कन्या राशि

 

कन्या राशिका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। खान-पानमा विशेष ध्यान दिनुहोला अन्यथा समस्या आउन सक्छ । पारिवारिक तनाव पनि हुन सक्छ ।

तुला राशि

 

तुला राशिका व्यक्तिहरुको स्वास्थ्यमा त्रिग्रही योगले राम्रो रहनेछैन । तनाव बढ्नेछ। शारीरिक समस्याको पनि सामना गर्नु पर्नेछ। सामाजिक काममा विशेष ध्यान दिनुहोला अन्यथा मान हानि हुन् हुनसक्छ ।

धनु राशि

 

धनु राशिका व्यक्तिहरुलाई स्वास्थ्य बाहेक आफन्त सँगको सम्बन्धमा पनि समस्या आउन सक्छ । गल्तीले पनि आफ्नो पार्टनरसँग सतर्क रहनु तनाव होला अन्यथा तनाव बढ्नेछ।

मकर राशि

 

मकर राशिका व्यक्तिहरुको अनावश्यक खर्चले आर्थिक समस्या निम्त्याउन सक्छ । स्वास्थ्यमा पनि खर्च हुनसक्छ । स्वास्थ्यको ख्याल गर्नु राम्रो हुनेछ ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८१४:०६

राति सुत्दा देखिने यी सपनाहरु हुन्छन निकै अशुभ ,रहनुहोस् सचेत ,तसर्थ हुनसक्छ ग’म्भीर बिरामी !