सन २०२२ मा निकै भाग्यशाली हुनेछन् यी ६ राशिका मानिस,पेशा र व्यवसायमा गर्नेछन् खुब प्रगति !

नयाँ वर्ष आउन अब केही समय बाकी रहेको छ । यस्तो अवस्थामा विगतमा जस्तो भए पनि नायाँ वर्षमा करियार तथा व्यवसायमा सफल होस् भन्ने सबैको चाहना हुन्छ । ज्योतिष शास्त्रका अनुसार नयाँ वर्ष ६ राशिका लागि विशेष साबित हुने भएको छ । यी राशिका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन आउने भएको छ । करियरमा प्रगतिसँगै आर्थिक अवस्था पनि मजबुत हुनेछ ।

यसका साथै नयाँ वर्षमा केही राशिका लागि विशेष मनोकामना पनि पूरा हुनेछन् । हेर्नुहोस् ती कुन-कुन ६ राशिका व्यक्तिहरुलाई नयाँ वर्षमा भाग्यको पूर्ण साथ दिनेछ ।

वृष राशि

ज्योतिष शास्त्रको अनुसार सन २०२२ मा वृष राशिका लागि भाग्यशाली साबित हुने भएको छ । नयाँ वर्षमा जीवनमा धेरै सकारात्मक परिवर्तनहरू हुनेछन्। यस बाहेक करियरमा प्रगति हुनेछ । धन सम्पत्तिको मामिलामा पनि नयाँ वर्ष लाभदायी रहनेछ । व्यापार व्यवसायमा आर्थिक उन्नति र कार्यस्थलमा काममा हाबी रहनेछ।

तुला राशि

तुला राशिलाई सन् २०२२ ले धेरै खुसी ल्याइरहेको छ । नयाँ वर्षमा प्रेम जीवन राम्रो रहनेछ। दैनिक आर्थिक स्थितिमा सुधार आउनेछ। यसको  साथै नयाँ वर्षमा परिश्रमको पूर्ण फल मिल्नेछ। नयाँ र शुभ अवसरहरू उपलब्ध हुनेछन्।

सिंह राशि

सिंह राशिका लागि सन २०२२ शुभ रहनेछ। नयाँ वर्षमा भाग्यले पूर्ण साथ दिनेछ । रोजगारीमा शुभ अवसर मिल्नेछ। यसका साथै परिवारका सदस्यहरूबाट आर्थिक लाभ प्राप्त हुने क्रम जारी रहनेछ। यसका साथै नयाँ वर्षमा सहकर्मीको साथ सहयोग पनि मिल्नेछ ।

वृश्चिक राशि

नयाँ वर्ष सन २०२२ मा आर्थिक लाभका धेरै अवसरहरू प्राप्त हुनेछन्। नयाँ वर्षमा हरेक मनोकामना पूरा होस्। यस बाहेक भाग्यको पूर्ण साथ मिल्नेछ। व्यापार-व्यवसायमा मनग्य लाभ हुनेछ ।

मकर राशि

आगामी वर्ष सन २०२२ मा मकर राशि हुने हरुका लागि शुभ रहनेछ । नयाँ वर्षमा सफलताको नयाँ उचाइ कायम गर्न सकिनेछ । त्यसै गरी भाग्यले पूर्ण साथ दिनेछ । व्यापार तथा रोजगारीमा आर्थिक उन्नति हुनेछ । साथै दाम्पत्य जीवनमा पनि सुख बित्नेछ ।

कुम्भ राशि

ज्योतिष शास्त्रको अनुसार आगामी नयाँ वर्षमा जीवनमा धेरै प्रगति हुनेछ। यो वर्षभन्दा नयाँ वर्षमा आर्थिक अवस्था अझ राम्रो हुनेछ । मिहिनेत गर्नाले थप लाभ मिल्नेछ । प्रेम जीवनमा केही समस्या आउन सक्छ ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१२:४९

नयाँ वर्ष २०२२ मा ध्यान राख्नुहोस् यस्ता मूलमन्त्रको: जीवन नै हुनेछ कायापलट, सफलताले शिखर चुम्नेछ !