शनि अस्ताउँदा यी ४ राशिका लागि ३३ दिनसम्म शुभ रहनेछ समय ,कतै तपाई त पर्नु भएन ?

यी राशिका लागि शुभ रहनेछ समय

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि कामको सिलसिलामा वैदेशिक यात्राको सम्भावना छ। शनिदेवले तपाईलाई पदोन्नति र अन्य लाभहरू आदिमा राम्रो नतिजा दिनुका साथै करियरमा उन्नति प्रदान गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातकले यस समयावधिमा आफ्नो काममा विशेष ध्यान केन्द्रित गर्नेछन्। आफ्नो विरोधीहरूमाथि कुशलतापूर्वक जित हासिल गर्नुहुनेछ। राम्रो प्रदर्शन र कडा परिश्रम गरेमा उच्च अधिकारीबाट उचित प्रोत्साहन पाउनेहुनेछ। उच्च सन्तुष्टि प्राप्त गर्ने सम्भावना प्रदान गर्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जातकहरुका लागि शनि अस्तको यो स्थितिले आध्यात्मिक मामिलामा तपाईको रुचि बढाउनेछ। नयाँ अवसरहरु मिल्ने योग छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

 

मकर राशिका व्यक्तिहरुका लागि शनिको अस्तले तपाईलाई काममा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ। कार्यस्थलमा धेरै चुनौतीहरुको सामना गर्नुपर्नेछ। तपाईको कामलाई उच्च अधिकारीबाट उचित सम्मान र पदोन्नति मिल्नेछ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८१७:५६

भोलि माघ ९ गते आईतबार,शुभ -अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !