अब छिट्टै करोडौ बराबरको आइपिओ जारी गर्दै यस कम्पनी!

काठमाडौँ, माघ १४ । दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणको लागि  आईपीओ निष्कासन गर्ने भएको छ ।

कालिन्चोक दर्शन लिमिटेड कम्पनीले १०० रुपैयाँका दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको  हो ।

कम्पनीले स्थानीय बासिन्दाको लागि १० प्रतिशत र बाँकी आइपिओ सर्वसाधारणलाई निष्काशन गर्न लागिएको हो। कालिन्चोक दर्शन लिमिटेडले  आइपिओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

प्रकाशित : शुक्रबार, माघ १४, २०७८१५:२६

दोहोरो अङ्कले बढ्यो नेप्से: यी पाँच कम्पनीका शेयर हुने मालामाल!