यी ४ कुरामा पुरुष भन्दा सधैँ अगाडि हुन्छन् महिला, तपाइलाई थाहा हुने छैन !

आचार्य चाणक्यको शास्त्रमा भनिएको कुरा आजको समयमा पनि मान्य रहेको छ । कलियुगमा पनि धेरै मानिसहरू चाणक्यको भनाइको पालना गरेको पाउन सकिन्छ । चाणक्यका अनुसार ४ वटा काम यस्ता छन् जसमा पुरुषभन्दा महिला धेरै अगाडि छन् । चाणक्य नीतिका अनुसार जान्नुहोस् यसको बारेमा यी के-के हुन् ।

 

भोक
चाणक्यका अनुसार महिलाहरूलाई पुरुषको तुलनामा दोब्बर भोक लाग्छ । महिलालाई पुरुषभन्दा बढी ऊर्जा चाहिन्छ। किनभने तिनीहरू पुरुषको तुलनामा पनि बढी काम गर्छन्, त्यसैले महिलाले बढी भोक महसुस गर्छन्।

बुद्धिमानी
बौद्धिकतामा पुरुषभन्दा महिला धेरै अगाडि हुन्छन् । महिलामा सम्झने सिच्ने सक्ती बढी हुन्छ । पुरुषहरु कहिलेकाहीँ आवेगले गलत निर्णय लिन्छन्। जबकि महिलाहरूले कुनै पनि काम बुद्धिमानीपूर्वक गर्छन्।

साहस
चाणक्यको अनुसार महिलाहरू शारीरिक बलमा पुरुषभन्दा कमजोर भए पनि निकै बलियो आत्मबल भएका हुन्छन् । महिलाहरू पनि आफ्नो साहसको बलमा संकटसँग लड्न तयार हुन्छन् । महिलामा पुरुषको तुलनामा ६ गुणा बढी साहस हुन्छ ।

कामुकता
चाणक्य नीतिको यो श्लोक अनुसार महिलामा पुरुषको तुलनामा ८ गुणा बढी कामुकता हुन्छ । पुरुषको तुलनामा महिलामा कामुकता बढी हुन्छ । तर, उनीहरुले आफ्नो भावना प्रकट गर्दैनन् ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१०:३३

माघ महिनालाई किन पवित्र मानिन्छ ? नदीमा स्नान गरी दान दिँदा पाप नष्ट हुने विश्वास