यी सानो गल्तीले घरमा कहिल्यै पनि टिक्दैन पैसा , छिट्टै सुधार्नुहोस् यी गल्ती !

केहि मान्छे पैसा धेरै कमाउँछन् तरपनि ति व्यक्तिको आर्थिक स्थितिमा भने कहिलेपनि सुधार हुदैन। उनीहरुको घरमा  कुनै न कुनै समस्याले घेरिरहन्छ जसकारण खर्च भईरहन्छ। कोहि बिरामीलाई आफ्नो पसिना बहाउँछन् भने कोहि केसमा बगाउँछन्। ज्योतिषअनुसार यी समस्याको कारण वस्तु दोष पनि हुन सक्छ जुनमा मान्छेहरु खासै ध्यान दिदैनन्। थाहा पाउनुहोस् किन घरमा पैसा बस्दैन ?

मूल ढोका

घरको मुख्य धोका सधैँ सफा राख्नुपर्छ। जसको घरको मूल ढोका सफा हुदैन उनीहरुको घरमा प्राय मान्छे बिरामी परिरहन्छन्। त्यसैले धेरैजसो कमाईएको पैसा बिरामीमा खर्च हुन्छन्। त्यसैले ध्यान राख्नुहोस् कि मुख्य ढोका सधैँ सफा सुग्गर रहोस्। सकेसम्म घरको मुख्य द्वारमा शुभ प्रतीक बनाउनुहोला।

अपनाउनुहोस् यी उपाय

जुन मान्छेको घरमा पैसा टिक्दैन उनीहरुले नियमित रुपमा आफ्नो घरमा चन्दन  धूपबत्ती वा अगरबत्ती बाल्न नबिर्सिनुहोला। चन्दनको बास्नाले घरको नकारातमक उर्जा टाढा हुन्छ र घरमा सधैं ध्जन्की देवी लक्ष्मीको वास हुन्छ।  यसबाहेक नियमित रुपमा कुनै अस्पतालमा दाङ गर्नुहोस् वा कसैको उपचार गर्न मदत्त गर्नुहोस्। जसकारण माता लक्ष्मी प्रसन्न हुनेछन् र सधैँ धनकी देवीको कृपा रहनेछ।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१३:४९

फाल्गुन महिनामा कुन राशिलाई कति छ शुभ, कुन राशिलाई अशुभ ? हेर्नुस् मासिक राशिफल