यसकारण कहिले पनि आमा बन्न चाह्दिनन् यी बलिउड अभिनेत्री !

यो कुरा कोहिसँग लुकेको छैन कि हरेक महिलाको सबैभन्दा सुखद पल आमा बन्नु हो। आमा बन्नेक्रममा एक स्त्रीको जीवनमा धेरै बद्लाउ आउँछ। साथै यो कारणले पनि श्रीमान-श्रीमती नजिक हुन्छन्। तर यदि कुनै महिला आमा बन्न चाहदिन भने। यधपी यो कुरा सुन्दा अचम्म लाग्छ। तर यदि  कुनै महिला आमा नबन्ने फैसला लिन्छिन् भने उनको श्रीमानदेखि सासुससुरा यो कुरामा सहमत हुदैनन्। तर बलिउडमा एक यस्ती अभिनेत्री रहेकी छन् जो आमा नबन्ने फैसला लिएपछि अहिले पनि आफ्नो परिवार वा श्रीमानसँग खुशीमय जिन्दगि जिईरहेकी छन्।

वास्तवमा यी अभिनेत्री अरु कोहि नभई फिल्म ‘जो जीता वही सिकंदर’ की अभिनेत्री आयशा जुुल्का हुन्। जसले आफ्नो एक इन्टरभिउमा यस कुराको  खुलासा गरेकी थिइन् कि  उनी किन आमा बन्न चाहदिनन्। आयशाले बताईन्, ‘मैले आफ्नो जिन्दगी काम र सामाजिक कार्यमा बिताए। जसकारण मैले निजी जिन्दगी रमाइलो गर्न समय पाईन्। यही एक काराणले म कहिले पनि आमा बन्न चाहदिन थिए र तर मलाई आमा बन्ने चाह कहिले भएन। म आफ्नो यस फैसलाले निकै खुशी छु र मेरो श्रीमानसहित पुरै परिवारले यस फैसलामा मेरो साथ दिनुभयो। ”

आयशा जुल्काले यस कुरामा आफ्नो श्रीमानको तारिफ गर्दै भनिन् ,” समीरले मलाई कुनै पनि कुरामा दवाब दिएनन्। म निकै भाग्यमानी छु। म जे गर्छु त्यसमा म खुशी  हुन्छु। उसले मलाई कहिले पनि बच्चाको लागि दवाब दिएनन्।’ यधपी भारतीय समाजमा अहिले पनि हरेक महिलाको स्थिति दयनीय हुन्छ जसले बिहे गरेको धेरै समयसम्म मातृ सुख भोग्न पाएकी हुदैनन्। यसको कारण जे सुकै होस् तर समाजको लागि जहिले पनि महिला गलत हुन्छ। मान्छेहरुले यो कुरा बुझ्नु पर्छ कि  अभिभावक बन्नु श्रीमान-श्रीमतीमा निर्भर हुन्छ। यदि उनी  परिवारको बाँकी जिम्मेवारीको कारण बच्चा  जन्माएकी छैनन् भने उनलाई घृणा गर्नु गलत हो।

 

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१३:१५

वर्सेनि बढ्दैछन् छारेरोगका बिरामी, समयमै थाहा पाउनुहोस् लक्षण !