संसदमा एमसीसी पेश भएपछि नयाँ बानेश्वोर क्षेत्रमा झडप [फोटो फिचर]

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोधमा प्रदर्शन चर्किएको हो।

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१५:०८

एमसीसी नेपाली जनताको लागि उपहार हो: अमेरिका